साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भिखारी र नेता

Nepal Telecom ad

सधैं हात थाप्छन् भिखारी र नेता
नपाए सराप्छन् भिखारी र नेता ।

दुवैका उही माग, साझा छ राग
सधैं त्यै अलाप्छन् भिखारी र नेता ।

अरूका कुरामा सरोकार हुन्न
बले अग्नि ताप्छन् भिखारी र नेता ।

नयाँ हुन्छ है घोषणा–पत्र मात्र
तिनै शब्द छाप्छन् भिखारी र नेता ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
रुपियाँ

रुपियाँ

पुरूषाेत्तम सिग्देल
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x