साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बज्रस्वाँठहरूलाई

Nepal Telecom ad

हातमा मुटु लिएर
नाङ्लोमा पसल थाप्नेहरूलाई
दोबाटोमा कुराएर
सुटुक्कै एक्लै भाग्नेहरूलाई
आँखामा सद्भाव लिएर
मनमा कलुषित भावना लिनेहरूलाई
मुखमा रामराम जपी
बगलीमा छूरा बोक्नेहरूलाई
हरियो घाँस देखाएर
हातमा तरवार लिएर बस्नेहरूलाई
धेरै धेरै शुभकामना छ
ती बज्रस्वाँठहरूलाई
आजको नेपाल नै यस्तै छ
उपहार भो चोर, डाँका र फटाहाहरूलाई !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x