देवीप्रसाद पौडेल र गंगादेवी पौडेलका सुपुत्र हेमराज पौडेल २००२ फागुन १३ गते खाँदबारी, सङ्खुवासभामा जन्मिनुभएको हो । स्नातकोत्तरसम्मको औपचारिक योग्यता हासिल गर्नुभएका पौडेल सरकारी सेवाबाट अवकाशप्राप्त कर्मचारी हुनुहुन्छ । हाल जोरपाटी, काठमाडौं बस्नुहुने पौडेल २०२३ साल ज्योत्स्ना पत्रिकामा महाकवि देवकोटाको कृतित्व समालोचना प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकाे हाे । पौडेलको ‘विज्ञापनको मान्छे’ (कवितासङ्ग्रह, २०६२) र ‘धर्मसिन्धुसार’ (२०७१) प्रकाशित छन् ।
ठूला नेताको देव दर्शन
हेमराज पौडेल : छोडेर बाहिरै त्यो गाडी, म भित्र आएँ तिम्रै समक्ष भित्री वृत्तान्त राख्न पाएँ
पुरा पढ्नुहाेस्शब्दहरूको उचित प्रयोग
हेमराज पौडेल : आजकल प्रचलित विद्युतीय सञ्चारमाध्यमहरूमा प्रयोग गरिने नेपाली भाषाका सामान्य र आदरार्थी शब्दहरूको प्रयोगमा
पुरा पढ्नुहाेस्नाम छोट्याउने रहर
हेमराज पौडेल : हाम्रा कतिपय ठूला नेताहरू छोटकरी नामबाट बढी प्रसिद्ध हुनुभएको देख्ता कुनैबेला मलाई पनि
पुरा पढ्नुहाेस्राष्ट्रियता र टोपी
हेमराज पौडेल : गत साल असारको अन्त्यतिर बिहान पानी परेर उघ्रेको दिन थियो । कामविशेषले काठमाडौं
पुरा पढ्नुहाेस्बैठके काजी
हेमराज पौडेल : हाम्रो टोल (श्रीराम टोल) भन्दा पल्लो टोलको नाम हो हनुमान् टोल । आजकल
पुरा पढ्नुहाेस्झोले सरको नयाँ पार्टी
हेमराज पौडेल : हिजो दिउँसोको न्यानो घाममा डुलेर फर्केपछि हाम्रा टोलबाहिरको फलैँचामा विश्राम गर्न बसेको थिएँ
पुरा पढ्नुहाेस्छड्के गफ
हेमराज पौडेल : हाम्रो राजधानी शहरमा दुइतिर मुख फर्काएर हिँड्ने ठूला भनिएका दुइजना नेता शहर घुम्ने
पुरा पढ्नुहाेस्अधिकारको सदुपयोग
हेमराज पौडेल : नेपालको कुनै ठूलो, पुरानो र शक्तिशाली भनिने राजनैतिक पार्टीका प्रभाववशाली केन्द्रीय नेता जिल्लाभ्रमणको
पुरा पढ्नुहाेस्‘डे प्रेमी’हरू
हेमराज पौडेल : प्रसङ्ग थियो मेरो आफ्नै जन्मदिनको । त्यसको अघिल्लो दिन भोलिपल्टको जन्मदिनको लागि पुरेत
पुरा पढ्नुहाेस्