साइबर अपराध सम्बन्धी सचेतना सामग्री
स्व. पिता सीताराम बराल र माता अम्बिकादेवी बरालका सुपुत्र ग्वालटारेको जन्म सिन्धुली जिल्लाको गोलञ्जोर-३ ग्वालटारमा वि.सं २०१८ साल मङ्सिर २ गते भएको हो । ग्वालटारेका ‘साह्रै चिन्तित छ किस्नेको बा’ कविता सङ्ग्रह, २०७१, र ‘बोधिचित्तको खेती’ लघुकथा सङ्ग्रह, २०७३ तथा ‘जिलेटिनमा फूल’ गजल सङ्ग्रह २०७५ गरी हालसम्म तीन कृतिहरू प्रकाशित छन् । उहाँ नेपाल इन्जिनियर्स एसोसिएसन तथा नेपाल इन्जिनियरिङ परिषदसँग आवद्ध हुनुहुन्छ । ग्वालटारे दुई पटक शिक्षा दिवस पदक (वि. सं २०४९ र वि. सं. २०५९) बाट सम्मानित हुनुभएको छ। सिटिइभिटि, शान्ति तथा विकासको क्षेत्रमा कार्यरत अन्तराष्ट्रिय संस्थाहरूमा कार्यरत रही हाल काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । सम्पर्क : ९८४१४१५२०९
रसमती

रसमती

(गाईजात्रा २०७२) बान्द्रे र म बाल्यकालका साथी उखु खान भने पछि दुबै हुरुक्क । ऊ मभन्दा

पुरा पढ्नुहाेस्
आकाशे पुल

आकाशे पुल

“बनिनसक्दै चर्कन थाल्यो आकाशे पुल” शीर्षक दिएर ठुल्ठुला अक्षरमा चर्चित पत्रिकामा फोटोसहित समाचार छापियो । अफिसमा

पुरा पढ्नुहाेस्
इतिहास

इतिहास

धरहराको गजुरमाथि बसेर समय रमिता हेर्दै थियो ।“बन्दले कसैको भलो गर्दैन । यसलाई सधैंका लागि बन्द

पुरा पढ्नुहाेस्
मेरो केटो

मेरो केटो

मेरो केटो जुडो खेल्छ, पढ्नु परे कन्छ ।कति वटा पार्टी भए दिनैपिच्छे गन्छ ।।दाजुभाई दिदीबहिनी जे

पुरा पढ्नुहाेस्
मेरो काठमाण्डु

मेरो काठमाण्डु

लस्याङ पस्याङ गर्दै बस्छ, हस्याङ फस्याङ गर्दै उठ्छ भाग मिल्दा स्वाट्टै मिल्छ, त्याग चाहिए फ्याट्टै फुट्छ

पुरा पढ्नुहाेस्
सुनारपाने जुत्ता

सुनारपाने जुत्ता

सधैं सबेरै उठ्छिन् देवमायाँ । घर बढार्छिन्, लिपपोत गर्छिन, धाराबाट पानी ल्याउँछिन्, हतार–हतार भान्सा तैयार गर्छिन्

पुरा पढ्नुहाेस्
गल्ती भो

गल्ती भो

बन्दुकको नालभित्र गुलाव खोजें गल्ती भोपोखरी र तालभित्र बहाव खोजें गल्ती भो थाहा थियो लटरम्म फल्दा

पुरा पढ्नुहाेस्
दुई खोक्तक

दुई खोक्तक

नयाँ नेपालमाबाघ बन्दै आउँछ योजना, स्याल बन्दै रुन्छ कार्यान्वयन ।काग बन्दै कराउँछ प्रगति, गोही बन्दै उँघ्छ

पुरा पढ्नुहाेस्
कोदै पेल्न सक्छन्

कोदै पेल्न सक्छन्

मैदान मिले खाली, रोजै खेल्न खोज्छन् भेटे कोल रित्तो, कोदै पेल्न खोज्छन् । पछि हट्छन् मान्छे,

पुरा पढ्नुहाेस्
नीलडाम

नीलडाम

वर्तमानको यो कुरुप अनुहार पखाल्नअब म इमान्दार सन्तान जन्माउन चाहन्छुसरकार अब चुनाब गर यो नरकंकालको देशमाबाबुको

पुरा पढ्नुहाेस्