साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इतिहास

Nepal Telecom ad

धरहराको गजुरमाथि बसेर समय रमिता हेर्दै थियो ।
“बन्दले कसैको भलो गर्दैन । यसलाई सधैंका लागि बन्द गरौं !” देशभलाई पार्टी र समाजभलाई पार्टीका नेताले टेलिभिजन क्यामेरा अगाडि उभिएर संयुक्त आह्वान गरेको देख्यो ।

जनभलाई पार्टीले देशै ठप्प पारेको थियो दिनभर ।
“बन्दले बिरामी, मजदुर र असहायहरू बढी पीडित हुन्छन् । यसलाई अपराधका रूपमा संविधानमा राख्नु पर्छ !” देशभलाई र जनभलाई पार्टीका नेताले संयुक्त अपिल गरेको हेर्यो अलिपछि ।

देशका विभिन्न शहरमा चक्काजाम र बिध्वंश मच्चाएको थियो समाजभलाई पार्टीले त्यसबेला ।
“बन्दकर्ताहरू देश विकाशका धमिरा हुन् । मेटासिट हालेर यसलाई सधैंका लागि खत्तम पार्नु पर्छ !” पत्रकार सम्मेलनमा जनभलाई पार्टी र समाजभलाई पार्टीका नेताले पत्रकार सम्मेलन गरेर गर्जिएको सुन्यो एक दिन ।
त्यसदिन देशभलाई पार्टीले नेपालबन्दको आयोजना गरेको रहेछ ।

समय मुर्मुरियो । “भुकम्पले धरहरै गल्र्याम् गुर्लुम् झर्दा त संयोगले बाँचेँ, यो नाफाको जिन्दगीमा कति अन्याय सहूँ ?” भन्ने सोच्यो र फटाफट आफ्नो चक्र उल्टो घुमाएर बैसठ्ठी सालमा फर्कियो ।
बाढी आए सरी मानव भेल उर्लियो । दस बर्षमा थुप्रिएका कुँडाकर्कट सबका सब बढार्यो ।
पुरै देशकै मुहार फेरिइसकेकाले बिद्वान्हरूले हतार हतार इतिहास लेख्न शुरू गरे । पहिलो पृष्ठमै राखियो–
एक जमानामा उल्टो नाम गरेका तीन पार्टी थिए– जनभलाई पार्टी, समाजभलाई पार्टी र देशभर…..”
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x