साइबर अपराध सम्बन्धी सचेतना सामग्री
स्व. पिता सीताराम बराल र माता अम्बिकादेवी बरालका सुपुत्र ग्वालटारेको जन्म सिन्धुली जिल्लाको गोलञ्जोर-३ ग्वालटारमा वि.सं २०१८ साल मङ्सिर २ गते भएको हो । ग्वालटारेका ‘साह्रै चिन्तित छ किस्नेको बा’ कविता सङ्ग्रह, २०७१, र ‘बोधिचित्तको खेती’ लघुकथा सङ्ग्रह, २०७३ तथा ‘जिलेटिनमा फूल’ गजल सङ्ग्रह २०७५ गरी हालसम्म तीन कृतिहरू प्रकाशित छन् । उहाँ नेपाल इन्जिनियर्स एसोसिएसन तथा नेपाल इन्जिनियरिङ परिषदसँग आवद्ध हुनुहुन्छ । ग्वालटारे दुई पटक शिक्षा दिवस पदक (वि. सं २०४९ र वि. सं. २०५९) बाट सम्मानित हुनुभएको छ। सिटिइभिटि, शान्ति तथा विकासको क्षेत्रमा कार्यरत अन्तराष्ट्रिय संस्थाहरूमा कार्यरत रही हाल काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । सम्पर्क : ९८४१४१५२०९
मान्छेको चाह

मान्छेको चाह

मानिसको ओठमाथि पोतिएको आहा हुन्छ मनभित्र गुम्सिएको लोभ मोह डाहा हुन्छ । हेर्दा नदेखिने नङ्ग्रा पनि

पुरा पढ्नुहाेस्
परिवर्तन

परिवर्तन

सधैँभरि हिंडेकै हुँ यो बाटो म सधैंभरि उभिएकै थियौ तिमी यहि पाखामा ।मसक्क मस्किएकी देख्दथें सधैँकिन

पुरा पढ्नुहाेस्
सकिएन

सकिएन

सर्प रैछन् तिनी, उनका खुट्टा गन्न सकिएनदेखादेखी कत्ला उनका बुट्टा भन्न सकिएन । फुलको गुच्छा थियो

पुरा पढ्नुहाेस्
आलुकवि

आलुकवि

कक्रक्क जरागिङ्ग्रिङ्ग हाँगाभत्किएको चौतारोमा–कागका बिष्टारुख जस्तै एउटा थोत्रो मान्छे–हाँगा जस्तैअस्थीपंजर–पातजस्तै जिंग्रिंग कपाल–चौतारो जस्तै लथालिंग पोशाकठिंग उभिएर

पुरा पढ्नुहाेस्
नसोध त मित्र !

नसोध त मित्र !

डुङ्गालाई बन्चरोको स्वभाव नसोध त मित्र !ढुङ्गालाई जिलेटिनको प्रभाव नसोध त मित्र ! काँडासँग फूल बरु

पुरा पढ्नुहाेस्
मेरो गाउँमा

मेरो गाउँमा

हाकिम साप ! मेरो बिन्ती छमेरो गाऊँमा मोटर नपुर्याइदिनुस्म मेरा गाउँले धरापमा थिचिएको हेर्न चाहन्न ।हाकिम

पुरा पढ्नुहाेस्
मोह

मोह

आहा !खुब प्रगति गर्नुभएछ रातारातअग्ला अग्ला घर बनाउनु भएछ फटाफटए नवधनाढ्य अन्तरे दाइ !मेरा ससाना कुरा

पुरा पढ्नुहाेस्
भोक आन्द्रामा

भोक आन्द्रामा

अनौठो रूखजरा गंगापारि छहाँगा राप्तीमा । रूख्का हाँगामारंगबदल छेपारो क्रान्तिमा माहिर् ! शान्तिको रोटीक्रान्तिको तावामा पो

पुरा पढ्नुहाेस्
हुनै सक्दैन

हुनै सक्दैन

चौबिस–चौबिस घण्टामा–नाथे बार घण्टा बत्ती नहुँदैमा अन्धकार भयो रे !झूठ, हुनै सक्दैन ! हप्तैपिच्छे पानी बाँडिएको

पुरा पढ्नुहाेस्
तब न यो राजधानी !

तब न यो राजधानी !

धारामा पानी धाउँदैन, तब न यो राजधानी !चाहिँदा बत्ती आउँदैन, तब न यो राजधानी ! नामै

पुरा पढ्नुहाेस्