साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोक आन्द्रामा

Nepal Telecom ad

अनौठो रूख
जरा गंगापारि छ
हाँगा राप्तीमा ।

रूख्का हाँगामा
रंगबदल छेपारो
क्रान्तिमा माहिर् !

शान्तिको रोटी
क्रान्तिको तावामा पो !
मर्चा ठुस्स भो !

भोक आन्द्रामा
हेरौँ र अघाऔँ ल !
मर्चाको बिस्कुन् ।
२०७१ फागुन
काठमाडौ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
0
Would love your thoughts, please comment.x
()
x