साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तब न यो राजधानी !

Nepal Telecom ad

धारामा पानी धाउँदैन, तब न यो राजधानी !
चाहिँदा बत्ती आउँदैन, तब न यो राजधानी !

नामै क्याट, म्यान डू– म्याउँम्याउँ गर्छ मान्छे
चइनले बस्न पाउँदैन, तब न यो राजधानी !

जान्नुपर्छ अभावमा बाँच्न, पैसा हुँदैमा हुन्छ र !
डिपोमै इन्धन पाइँदैन, तब न यो राजधानी !

खोलानाला बदलिए, जताततै छन् ढलमती
नदीले पानी नै बगाउँदैन, तब न यो राजधानी !

सकेको फारू गर्नै पर्यो, भातपानी गर्नै पर्यो
जनता महिनौँ नुहाउँदैन, तब न यो राजधानी !

सरकार हो जिम्मेवार, घरै चलाई दिनुपर्छ
बजेटबिना झाडू लाइँदैन, तब न यो राजधानी !

चोर, फटाहा, घुस्याहाको पनि इज्जत छ यहाँ
अपराधी समेत डराउँदैन, तब न यो राजधानी !

सबै थाहा भए के मज्जा, रहस्यमा न छ मज्जा !
भोलि के हुन्छ थाहा हुँदैन, तब न यो राजधानी !
२०७१ माघ
काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x