चिन्नेबास-२, स्याङ्जामा जन्मनु भएकी गायत्री लम्साल नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा ‘परिरोशनी’ उपनामले स्थापित हुनुहुन्छ । उहाँले अर्थशास्त्र विषयमा एम.ए. र गणितमा बी.एड. तहको योग्यता हासिल गर्नु भएको छ । ‘गण्डकी साहित्य परिषद’को संस्थापक अध्यक्ष सहित झण्डै दर्जनौँ साहित्यिक संस्थाहरूमा संलग्न हुनुहुन्छ । ‘सगुन’ साहित्यिक पत्रिकाको कार्यकारी सम्पादक रहनुभएकी परिरोशनीका, ‘कलेजाेमा क्यान्सर’, ’बाेका पालन’, बाेक्सी मन्त्र’ ‘झटारो’लगायत हास्यव्यङ्ग्य कृतिहरू प्रकाशित छन् । फित्काैलीमा नियमित स्तम्भ लेखिरहनु भएकी गायत्रीले फित्काैली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार (२०८०) प्राप्त गर्नु भएकाे छ ।
कति हेर्नु जात्रा ?
हजुरहरूले सम्झनु हुन्छ कि हुन्न कुन्नि ? मैले त आमाको पेटमा नौ महिनासम्म बसेर धर्तीमा खसेको
पुरा पढ्नुहाेस्तीन ठोक्तक
१. चुनावपछि हाम्रो नेपाल स्वीजरल्याण्ड बन्छ अरे चन्द्रमामा बस्ती बसाल्न स्काई बाटो खन्छ अरे । सावधान
पुरा पढ्नुहाेस्तीन ठोक्तक
१. बेला चुनावको, महान अस्त्र घोषणापत्र कमालको जादुको छडी, आहा घोषणापत्र । विकास, समृद्धि, उन्नति, प्रगति
पुरा पढ्नुहाेस्गुट उद्योग
जे सुकैको होस् उद्योग स्थापना हुनु भनेको राम्रो कुरा हो । आफू र आफ्नाको प्रगति गर्ने
पुरा पढ्नुहाेस्खुराफाती
वनपाती, तितेपाती लगायत अन्य जुनसुकै पातीको भन्दा भिन्न स्वाद, भिन्न विशेषता बोकेको पातीको नाम हो खुराफाती
पुरा पढ्नुहाेस्महान्- भैरव !
बेइमानलाई बेइमान नै छ भन्ने चोर, डाँका, फटाहाहरूको खेदो खन्ने चाकरी र चाप्लुसी गर्न पटक्कै नजान्ने
पुरा पढ्नुहाेस्तीन ठोक्तक
१. महान अघि बढ्नेलाई पछार्नुस्, साथी महान भइन्छ । नीति-नियमलाई लछार्नुस्, साथी महान भइन्छ ।। कलि
पुरा पढ्नुहाेस्तीन ठोक्तक
१. तीज माइती घर होइन, रेष्टुरेन्टमा जाऊ डार्लिङ । चुस्कीसँगै चुरोट तान्दै, मस्त दर खाऊ डार्लिङ
पुरा पढ्नुहाेस्आबुई, ठूला मान्छे !
माना खाएर मुरी बोक्ने जस्तो निकै खाइलाग्दो जीऊ छ , नौ महिने भन्दा आधा ठूलो अठार
पुरा पढ्नुहाेस्बिग्रेको मान्छे
समय आफ्नो रफ्तारमा उकालो उक्लिरहेको छ । समयको तालमा नाच्न जान्नेहरू यताउती घुमिरहेका छन्, जिन्दगीलाई चुमिरहेका
पुरा पढ्नुहाेस्

gayatri pariroshani

























