साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महान्- भैरव !

आज मात्र होइन भैरव तिमीलाई जीवनभरि संझिरहनेछौ आश्थाले शीर निहुर्‍याइरहनेछौँ । आफू सकिएर पनि युगौँयुग अरुलाई हसाउँने तिम्रो कलालाई सम्मान छ । हृदयभरीको श्रद्धासुमन ।

Nepal Telecom ad

बेइमानलाई बेइमान नै छ भन्ने
चोर, डाँका, फटाहाहरूको खेदो खन्ने
चाकरी र चाप्लुसी गर्न पटक्कै नजान्ने
कसरी बाँच्यौ ? हाम्रो भैरव ।

जयभोलिमा जोडिएको हाम्रो नाता
अँहँ कसैले तोड्ला जस्तो छैन,
कसैलाई चाहिँदैन आजभोलि इमानदारिता
अरुको कुरा काट्ने र खुट्टा तान्ने,
मात्र आफ्नो लागि बाँच्ने,
नेपालीको राष्ट्रिय विशेषता
तिमीले त्यतिवेला चिनेर पनि
फरक बाटो कसरी हिँड्यौ ?
सक्कली – भैरव ।

मान्छेको आयु बढाउन,
मान्छेकै बली दिन्छन् अझै यहाँ
अकालमा मृत्यु बोलाएर
सत्यलाई टुहुरो बनाउने,
तिम्रो अतुलनिय लेखनशीपले
असत्यको घाउमा नूनचुक खन्याउने,
तिम्रै संझनामा बाँचिरहेछु,
जिउनुका पीडा लुकाएर, हाँसिरहेछु ।

आज मात्र होइन भैरव
तिमीलाई जीवनभरि संझिरहनेछौ
आश्थाले शीर निहुर्‍याइरहनेछौँ ।
आफू सकिएर पनि
युगौँयुग अरुलाई हसाउँने
तिम्रो कलालाई सम्मान छ ।
हृदयभरीको श्रद्धासुमन ।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x