साइबर अपराध सम्बन्धी सचेतना सामग्री
नलाङ, धादिङको ग्रामीण बस्तीमा जन्मेर हुर्किनु भएका हरि खनाल साहित्यका बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । लामाे समयदेखि सरकारी शैक्षिक प्रशासनमा संलग्न खनालका ९ वटा बालकथासङ्ग्रह, ३ वटा चित्रकथा, २ वटा बालउपन्यास, १ बालनाटक, ७ वटा कथासङ्ग्रह, १ उपन्यास, १ कविता, १ गीतगजलसङ्ग्रह प्रकाशित भइसकेका छन् । फित्काैली डटकममा नियमित व्यङ्ग्य निबन्ध र कविता लेख्दै आउनुभएका खनालकाे ‘भोकासुर’ (२०७०) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छ ।
सपनामा आमा

सपनामा आमा

हरि खनाल : 'छोरा ! तिम्रो निधारमा कति ठूलो टुटुल्को उठेछ ।' आमाले टाढैबाट भनिन् ।

पुरा पढ्नुहाेस्
खै त बाबा उठेको ?

खै त बाबा उठेको ?

हरि खनाल : पेडा ल्याएँ मान्दछौ हर्ष बाबा । राखें जेरी आजकै पूर्ण ताजा ॥ रोटी

पुरा पढ्नुहाेस्
आमा

आमा

हरि खनाल : अभाव शब्दमा भाव भएको मन जान्दछ । आमाको महिमा गान शब्दले कति धान्दछ

पुरा पढ्नुहाेस्
प्रतिगमन

प्रतिगमन

हरि खनाल : गाउँमा एउटा एनजिओले साझेदारी विधिमा तीन घरमा शौचालय बनायो । आफ्नो दलका सक्रिय

पुरा पढ्नुहाेस्
भो अब लेख्दिन

भो अब लेख्दिन

हरि खनाल : साहित्य कार्यक्रम लेखेको ब्यानर देखेँ । ब्यानरका ठूला अक्षर हेरिएछ सानामा ध्यान दिइएनछ

पुरा पढ्नुहाेस्
काजीमानको विशेषाङ्क

काजीमानको विशेषाङ्क

हरि खनाल : 'कता हो काजीमान दाजु ? आज त खुट्टा पनि जेड आकारमा पो चल्या

पुरा पढ्नुहाेस्
ढुक्कराज

ढुक्कराज

हरि खनाल : तपाईंहरू को को के के कुरामा ढुक्क हुनुहुन्छ ? यो मैले सोध्ने प्रश्न

पुरा पढ्नुहाेस्
अपमान

अपमान

हरि खनाल : सिफलको उकालीमा कोही बोलेजस्तो । हावासँगै भित्री कुरा सबै खोलेजस्तो ।। हामी बल्यौँ

पुरा पढ्नुहाेस्
उपहार

उपहार

हरि खनाल : हामी उपहारप्रिय छौँ वा उपहार हामीप्रिय छ म भन्न सक्दिनँ । तर हामी

पुरा पढ्नुहाेस्
क्या देखेँ, वाह देखेँ । गज्जब देखेँ बा !

क्या देखेँ, वाह देखेँ । गज्जब देखेँ बा !

हरि खनाल : १. आफ्नो मन्त्रिपरिषद्का कुनै पनि मन्त्रीले देश र जनतालाई हानी गर्ने कमिशन र

पुरा पढ्नुहाेस्