सिस्नुपानी नेपालकी सचिव समेत रहनु भएकी हरिकला उप्रेती औँलामा गन्न सकिने महिला हास्यव्यङ्ग्यकार मध्येकी एक हुनुहुन्छ । ‘उपद्रो’, ‘गोर्खेलौरी’ र ‘चड्कन’ जस्ता हास्यव्यङ्ग्य कृतिकी लेखिका उप्रेती भैरव प्रतिभा पुरस्कारले सम्मानित व्यक्तित्व हुनुहुन्छ । फित्कौलीमा उहाँका दर्जनौ हास्यव्यङ्ग्य रचना प्रकाशित भएका छन् ।
जातकै जैजात
हरिकला उप्रेतीधर्तीमा अवतरण भएको एघाराँै दिनमै आफू त हरिशङ्कर शर्मा भइयो । “धन्य रा’न् हजुरबा हजुरआमा
पुरा पढ्नुहाेस्बलिका सामु विज्ञानकी दुहाई
जसलाई बलिको बोको बनाए पनि र जो बलिको बोको बने पनि अब बन्ने बेला आयो ।
पुरा पढ्नुहाेस्पावरफुल पति
यी पति भन्ने जाति पावरफुल भएरै होला, यी सब पति बन्ने होडमा यसरी होमिएका । हुन
पुरा पढ्नुहाेस्लबस्तरो लोडसेडिङ
जर्बुटेकी जन्तरी आमैलाई साँच्चिकै जङ चलेछ । उनले उहिले बज्यैका पालादेखि अहिले पनातिका पालासम्मको बुहार्तन बेहोरिन्
पुरा पढ्नुहाेस्पुरुषदेव
पुरुष भन्नेबित्तिकै पौरखी प्राणी हुन् भन्ने पक्का हुन्छ । सृष्टिकै सुरुदेखि महिलाले पुरुषदेवकै रूपमा खुरुखुरु पूजा
पुरा पढ्नुहाेस्फर्किएँ
पक्का कुरो प्वाक्क बोल्दा, पिउनका जागिरले तिउनसम्म टार्न नसक्ने टाइम हो यो । त्यसमा पनि आफू
पुरा पढ्नुहाेस्सत्ता–गीत
चहमा चह रिँगटै लाग्ने घुमने कुर्सीले कुर्सीमा बसी हप्काउँछ सँधै त्यही डल्ले फर्सीले आफू हजुर साह्रै
पुरा पढ्नुहाेस्गज्जब गरेँ
मैले पनि पिउन शुरु गरेँ नालीमा नाक जोत्दै जिउन सुरु गरेँ प्रत्येक साँझ साइँलाका भट्टीमा गई
पुरा पढ्नुहाेस्

harikala upreti
























