साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पद्‌मप्रसाद सुवेदी र राधिकादेवी सुवेदीका सुपुत्रको रूपमा २००९ साल पाँचथरमा जन्मिनु भएका होम सुवेदी हाल भद्रपुर ८, झापामा बस्नुहुन्छ । स्नातकोत्तरसम्मको योग्यता हासिल गर्नु भएका सुवेदी त्रिभुवन विश्व विद्यालयबाट सेवा निवृत्त हुनुहुन्छ । ‘कालीपोके’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०४३) बाट हास्यव्यङ्ग्यतर्फ प्रवेश गर्नु भएका सुवेदीका `खुइलिएकाे तालु´ (२०७०), ‘आसनग्रहण’ (२०८०) हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हुन् । हास्यव्यङ्ग्य बाहेक सिर्जनाका र समालाेचनाका अरू आधादर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । ‘मकवानपुरे कोसेली’ (२०३१), ‘डाढाे’ (२०३१), `प्रतिनिधि झापाली हास्यव्यङ्ग्यकारहरू´ (२०६८) लगायत थुप्रै कृति र पत्रपत्रिकाहरूको सम्पादन गर्नु भएका सुवेदीले हास्यव्यङ्ग्यकाे उत्कृष्ठ भैरव पुरस्कार (२०६६) समेत प्राप्त गर्नु भएको छ ।
कमरेट एक रुप तर अनेक

कमरेट एक रुप तर अनेक

हाेम सुवेदी : प्रशंसाकाे भाेक हो एक्लै सब थाेक हो एक्लै महाधिवेशन गर्नुहुन्छ सिङ्गाे प्रतिनिधित्व एक्लै

पुरा पढ्नुहाेस्
सम्वाददाता एण्ड मन्त्री सम्वाद

सम्वाददाता एण्ड मन्त्री सम्वाद

होम सुवेदी : पत्रकार : म फलाना पत्रिकाको वरिष्ठ पत्रकार थाहा पाउँछु म यहाँको सिरपुछार यहाँ

पुरा पढ्नुहाेस्
व्यापारमा नयाँ जुक्ति

व्यापारमा नयाँ जुक्ति

होम सुवेदी : उनी मेरा मित्र हुन् । उनी यही यही बयासी आगामी २०८३ सालको जेठ

पुरा पढ्नुहाेस्
पाठक रिसायो

पाठक रिसायो

हाेम सुवेदी : पाठक भनेको आफ्नो पकेटको रुमाल ठान्दो रहिछस् सिँगान राल पुछिदिने मान्दो रहिछस् तिनका

पुरा पढ्नुहाेस्
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो जन पूज्य छ

हाेम सुवेदी : सार्थक बन्दछ मानवजीवन धीर बनेर सदैव रहे दुर्लभ बन्दछ मानवजीवन त्यो अझ आदरणीय

पुरा पढ्नुहाेस्
कथुरेलाई हजुरबाको सल्लाहा

कथुरेलाई हजुरबाको सल्लाहा

हाेम सुवेदी : "जुँगाको रेखी बस्न लागिसकेछ ! लु अब यसलाई यता घरमा राखेर भएन !

पुरा पढ्नुहाेस्
अध्यछ्य चाइयो

अध्यछ्य चाइयो

हाेम सुवेदी : एउटा पार्टी तुरुन्तै खाेल्नु पर्या छ आफू ता संयोजक भै गएँ अध्यक्षको दरकार

पुरा पढ्नुहाेस्
केही ठाेक्तकहरू

केही ठाेक्तकहरू

हाेम सुवेदी : १. सिंहदरबारभित्र केही गिद्ध रहेछन् तीनै गिद्ध सिनो लुछ्न भेला भएछन् बालकोट खुमलटार

पुरा पढ्नुहाेस्
उत्तर आधुनिक दशैँ

उत्तर आधुनिक दशैँ

हाेम सुवेदी : यता सिङ उम्रियो पाेहाेर ठिकै थियो अहिले खुम्रियाे दसैँ ता मर्न लागेछ बैतर्नि

पुरा पढ्नुहाेस्
डढेलाे बल्ल सल्कियो

डढेलाे बल्ल सल्कियो

हाेम सुवेदी : ठान्दथे देश नै बेच्ने आफूमा अधिकार छ सुनको अहिले भिन्नै निजको दरबार छ

पुरा पढ्नुहाेस्