साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

कालक्रममा हुनु थियाे भएरै छाड्याे हिजो लेखेको मेरै मुक्तक पनि तीन जनाले पाे पढेछन् ।।

Nepal Telecom ad

हाेम सुवेदी :


साना खाले विधामा अक्षर गन्दा भैगो
छन्दमा लेख्न खोजे ठसठसी कन्दा भैगो
अलिक यहाँ मिलेन भनेछ कसैले भनेमा
मोबाइलले गर्दा यस्तो भएको हो भन्दा भैगो ।।


भुइँको माटो थाप्लामा घसेर नहुने रहेछ
देशभक्ति भनेको पेट कसेर नहुने रहेछ
अब विदेश नपसी भएन बा
देशको माया देशमा बसेर नहुने रहेछ ।।


अहिले साहित्यका पाठक निकै बढेछन्
हिजाे भन्दा स्तरमा पनि अलि माथि चढेछन्
कालक्रममा हुनु थियाे भएरै छाड्याे
हिजो लेखेको मेरै मुक्तक पनि तीन जनाले पाे पढेछन् ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x