कहिलेसम्म पीडित ?
राणापीडित, पञ्चपीडित, राजाबाट पीडितद्वन्द्वपीडित, बन्दपीडित अन्यायले पीडित फरियावाद, नातावाद र कृपावादले पीडितचाकरीबाद, गुन्डागर्दी घूसखोरीले पीडित अत्याचारले,
पुरा पढ्नुहाेस्छिटो हुने खेती
कोदो खेती मकै खेती फस्टाएन त्यतिसबैभन्दा छिटो पाक्ने भ्रष्टाचारको खेती । फलाउन मकैलाई बाँझो जोत्नुपर्छत्योभन्दा नि
पुरा पढ्नुहाेस्लीला–रमिता
धर्मात्माहरू थोरै छन् पापीहरू बढी भएपापीलाई बनाएनौँ धर्मात्मा उति नै रहेत्यति मात्र भए हुन्थ्यो धर्मात्मा पनि
पुरा पढ्नुहाेस्रक्स्याहा स्वभाव
धेरै छन् पिउने मान्छे के के पिएर गर्दछन् !चेहरा बदली हुन्छ अनेक रङ्ग भर्दछन्तमासा अति नै
पुरा पढ्नुहाेस्यो देश
यो देश कसको भयो–कसको भयो ! कसको भयो !!भुस्तिघ्रेहरूको भयोमोइतिघ्रेहरूको भयोमुङ्ग्रेहरूको भयोभातेहरूको भयोतुलिगाँडाहरूको भयोहुल्लडबाजहरूको भयोलठैतहरूको भयोअन्यायीहरूको
पुरा पढ्नुहाेस्देशमात्रै निराश
माननीय पनि बनेमन्त्री पनि भएसभासद पनि भएप्रधानमन्त्री नि बनेखालि देश मात्रै बनेन ।शानदार नाम पनि राखियोविधान
पुरा पढ्नुहाेस्यसरी नै बाँच
‘हो’मा हो मिलाऊ‘हुन्छ’मा हुन्छ भनिदेऊजसले जेसुकै गरोस्त्यतापट्टि हेर्दै नहेरिदेऊअरु रोए रोऊअरु हाँसे हाँसयसरी नै तिमीप्यारो भएर
पुरा पढ्नुहाेस्रिजल्ट
लभराज, प्रेमकुमार, मायानाथ तीनैजना– जनजागृति उमाविमा पढ्ने एकै उमेरका छात्रहरू हुन् । हुने बिरुवाको चिल्लो पात
पुरा पढ्नुहाेस्हजुर नभए
हजुर नभएसाँढे गोरुझैं को आउँथ्यो–घण्टी कसले बजाउँथ्यो–यताउति कसले रातो लाउँथ्यो–मनपरी गर्न कसले पाउँथ्यो–त्यो घुमाउने कुर्सीमा को
पुरा पढ्नुहाेस्नेता
कमिसन पनि खानैपर्नेविदेश पनि जानैपर्नेचन्दा पनि माग्नैपर्नेभुँडी पनि लाग्नैपर्नेझूटो पनि बोल्नैपर्नैनैतिकता पनि पोल्नैपर्नेगुन्डा पनि पाल्नैपर्नैटायर पनि
पुरा पढ्नुहाेस्

indra kumar shrestha
























