लक्ष्मीदेवी र डी.बी. प्रधानका सुपुत्र कृष्ण प्रधान इ.सं १९५६ फरवरी १४ गते दार्जीलिङ, भारतमा भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएका प्रधान अध्यापन तथा पत्रकारिता पेशामा सम्बद्ध हुनुहुन्छ । फित्काैलीमार्फत नियमित व्यङ्ग्य रचना प्रकाशित भइरहेका प्रधानको पहिलो रचना इ.सं. १९७० मा ‘हिमाली’ शीर्षकको कविता प्रकाशित भएको थियो । उहाँको पहिलो कृतिको रूपमा ‘उल्का भ्रामरीमा परेकाे बाडुली’ (१९८२) मुक्तकसङ्ग्रह प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘आइमाईको रिस’ (१९९२), ‘चारो’ (२००२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह लगायत दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य प्रधान पत्रिका ‘कानेखुसी’ प्रधान सम्पादक प्रधान ‘सर्वश्रेष्ठ हास्यव्यङ्ग्य एकाङ्की पुरस्कार, १९८२’, ‘स्रष्टा पुरस्कार, १९९७’ गरी सयभन्दा बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
टोयलेट मोड़- १६
कृष्ण प्रधान : बले : (छुट्याउने प्रयास गर्दै) गोली ठोकाठोक नै गर्नुहुन्छ भने अन्त कतै गएर
पुरा पढ्नुहाेस्टोयलेट मोड़ (१५)
कृष्ण प्रधान : टोयलेट मोड़ १४ को अन्तिम अंश टोयलेटबाबु : हो...नि। चोर : कसले काम
पुरा पढ्नुहाेस्टोयलेट मोड़ (१४)
कृष्ण प्रधान : टोयलेट मोड़ १३ को अन्तिम अंश भाष्कर : सबै चाबीले चल्ने गुड़ियाहरू... (नारा
पुरा पढ्नुहाेस्टोयलेट मोड़ (११)
कृष्ण प्रधान : (टोयलेट मोड़ १० को अन्तिम अंश) भाष्कर : (बलेलाई समात्दै) एकक्षण मलाई छोएर
पुरा पढ्नुहाेस्टोयलेट मोड़ (१०)
कृष्ण प्रधान : टोयलेट मोड़ (९) को अन्तिम अंश टोयलेटबाबु : जानोस्...यहाँबाट तपाईहरू....अब होम स्टेको बहानामा
पुरा पढ्नुहाेस्टोयलेट मोड़ (९)
कृष्ण प्रधान : टोयलेट मोड़ ८ को अन्तिम अंश गोपाल : (लेघ्रो तान्दै) ए माइली रातो
पुरा पढ्नुहाेस्यस्तो पनि हुन्छ
कृष्ण प्रधान : न्याटुरे, कलटुरे, फुटुरे....... उबेला पहाड तथा मधेसका प्रायःजसो स्कूलहरूमा हिन्दी सरले जानी नजानी
पुरा पढ्नुहाेस्टोयलेट मोड- ७
कृष्ण प्रधान : पात्रहरू - टोयलेटबाबु, बले, निहारिका । भाग ६ को अन्ति अंश- दोस्रो दृश्य
पुरा पढ्नुहाेस्टोयलेट मोड ६
कृष्ण प्रधान : पात्रहरू - टोयलेटबाबु, बले, सीआरपीएफ, वकी टकी (नेपथ्य स्वर) । भाग ५ को
पुरा पढ्नुहाेस्टोयलेट मोड- ५
कृष्ण प्रधान : टोयलेट मोड ४ को अन्तिम अंश टोयलेटबाबु - अचानक यो धमरधुसेलाई के भयो
पुरा पढ्नुहाेस्

krishna pradhan



























