लक्ष्मीदेवी र डी.बी. प्रधानका सुपुत्र कृष्ण प्रधान इ.सं १९५६ फरवरी १४ गते दार्जीलिङ, भारतमा भएको हो । नेपाली विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनुभएका प्रधान अध्यापन तथा पत्रकारिता पेशामा सम्बद्ध हुनुहुन्छ । फित्काैलीमार्फत नियमित व्यङ्ग्य रचना प्रकाशित भइरहेका प्रधानको पहिलो रचना इ.सं. १९७० मा ‘हिमाली’ शीर्षकको कविता प्रकाशित भएको थियो । उहाँको पहिलो कृतिको रूपमा ‘उल्का भ्रामरीमा परेकाे बाडुली’ (१९८२) मुक्तकसङ्ग्रह प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘आइमाईको रिस’ (१९९२), ‘चारो’ (२००२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह लगायत दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य प्रधान पत्रिका ‘कानेखुसी’ प्रधान सम्पादक प्रधान ‘सर्वश्रेष्ठ हास्यव्यङ्ग्य एकाङ्की पुरस्कार, १९८२’, ‘स्रष्टा पुरस्कार, १९९७’ गरी सयभन्दा बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
टोयलेट मोड- ४
कृष्ण प्रधान : पात्रहरू - टोयलेटबाबु, बले, सीआरपीएफ, वकी टकी (नेपथ्य स्वर) । भाग ३ को
पुरा पढ्नुहाेस्टोयलेट मोड़- ३
कृष्ण प्रधान : पात्रहरू - टोयलेटबाबु, बले, सीआरपीएफ, वकी टकी (नेपथ्य स्वर) । पहिलो अङ्क पहिलो
पुरा पढ्नुहाेस्टोयलेट मोड़ (२)
कृष्ण प्रधान : पात्रहरू - टोयलेटबाबु, बले, सीआरपीएफ, वकी टकी (नेपथ्य स्वर) । पहिलो अङ्क पहिलो
पुरा पढ्नुहाेस्टोयलेट मोड (१)
कृष्ण प्रधान : पात्रहरू - टोयलेटबाबु, बले, सीआरपीएफ, वकी टकी (नेपथ्य स्वर) । पहिलो दृश्य दृश्य
पुरा पढ्नुहाेस्‘चित्रगुप्तको गुप्तचित्र’माथि समीक्षात्मक कैरन (३)
कृष्ण प्रधान : यस व्यङ्ग्यनिबन्ध सङ्कलनमा प्रयोग गरिएका अङ्ग्रेजी शब्दहरू, उखानतुक्का गाउँ खाने कथा लोकोक्ति, क्रिया
पुरा पढ्नुहाेस्‘चित्रगुप्तको गुप्तचित्र’माथि समीक्षात्मक कैरन (२)
कृष्ण प्रधान : व्यङ्ग्यनिबन्धमा असम भेकका प्रायः युवाहरूले ठूल्ठूला शहरतिर ताकेको विषयममाथि टङ़्कारो व्यङ्ग्य हो ‘खुच्चिङ
पुरा पढ्नुहाेस्‘चित्रगुप्तको गुप्तचित्र’माथि समीक्षात्मक कैरन (१)
कृष्ण प्रधान : परिचयाङ्कन - भारतीय नेपाली हास्यव्यङ्ग्य निबन्धकारको रुपमा अर्जुन निरौला असम (पानीभण्डार, विश्वनाथ निवासी)
पुरा पढ्नुहाेस्म फुटबल खेल्दिनँ (३)
कृष्ण प्रधान : तेस्रो दृश्य स्थान - उही फुटबल ग्राउण्ड... उही साथीहरू (सबै साथीहरूले प्रवीणलाई घेरिरहेका
पुरा पढ्नुहाेस्लकडाउनपछि
कृष्ण प्रधान : पात्रहरू - अजिङ्गरे, मलसाप्रे, इन्सपेक्टर, ओसी, प्याकुली, यमराज, चित्रगुप्त, नेता, लाइक, हाँसुली ।
पुरा पढ्नुहाेस्म फुटबल खेल्दिनँ (२)
कृष्ण प्रधान : दोस्रो दृश्य- (प्रवीणको घरको बैठक कोठा बैठक कोठामा प्रवीणका पिता प्रताप कफी पिइरहेछ
पुरा पढ्नुहाेस्

krishna pradhan

























