बिजुलीका चार भोल्ट
बिजुलीपानीको नाङ्गो तार– १ हजुर !सार्वजनिक ठाउँमा,नांगो बिजुली तार छोएरमेरो लोग्ने भयो बेहोशयो त कार्यालयकै छ
पुरा पढ्नुहाेस्धर्ती के चर्कियो–चर्केको छ छाती
(महाभूकम्पको प्रथम वार्षिकीमा) चिन्ताको घोचिरहने सिरानीमाभुँइचालोको निगरानीमापीडाको पहाडमुनि थिचिएरगुहार गुहार गर्दा थला परेको रोगीकोएकवर्ष बित्दा पनिआलै
पुरा पढ्नुहाेस्अक्क न बक्क–परेका छौँ छक्क
(प्रथम दिनको प्रथम प्रकम्पनका सन्दर्भमा) हे वर्ष २०७२, राम्रै भयो–तिमी गै गयो,के स्मरण छ तिमीलाई ?
पुरा पढ्नुहाेस्महाचोर सम्मान–२०७२
जेलबाट छुट्टेका पूर्व चोरहरूले,आफ्नो हकहितको गर्न संरक्षण,चोरीकलाको गर्न प्रवर्धननवचोरहरूलाई दिन प्रशिक्षण,‘पूर्व चोर संगठन’ को गरेका थिए
पुरा पढ्नुहाेस्कविताको चटनी
१.चिसो भत्केको पहाडमाकता खोजुँ छानो,न मुखमा दानो,न लुगा न्यानो । २.घाउसबैको मुहारमा,स्वार्थको घाउ,म तिम्रो देखाउं,तिमी मेरो
पुरा पढ्नुहाेस्पाँच हाइकु
१. बन्यो प्रदेशमेरो भागमा शेषवैर विद्वेष । २.अशुभ यात्राउकुसमुकुसमाहिनताबोध । ३.दुखै दुखकोअविराम ताण्डवआँसुका डोब । ४.नयाँ
पुरा पढ्नुहाेस्हामी उज्यालो पर्खिबसेका छौँ
आकाशभरि पानी पार्न नसकेका काला मडारिएका बादलहरूको बिगबिगी ले,दिनमैं अँध्यारोले आफ्नो साम्राज्यस्थापित गर्न सफलता पाएको छ
पुरा पढ्नुहाेस्पाँच हाइकु
१. कालो बादलहाम्रो सपना माथीअँध्यारो यात्रा । २.वेदनाहरूहरियोभूमि माथीआगो ओकल्दै। ३.मुखले दिन्छु,मनमा– किन दिने ?ढोका बन्द
पुरा पढ्नुहाेस्दशगजामा दिल बहादुर
देशको व्यथाले पोलेको छातीमा, विदेशिको फुली झुन्ड्याएर,दशगजाको दक्षिण पट्टी उभेको,दार्चुलाको दिल बहादुरका आँखा आफ्नो विवशताले टल्पलाएका
पुरा पढ्नुहाेस्अरु सुन्नु नपरोस्…
स्वयम्भूले चिहाएको त्यस सहरमा,साँझ ढल्दै अहिले पनि रङ्गीचङ्गी बत्ती छरपस्ट छिरलिन्छ ।रमझममा रमाइलोमा घुलिन्छ,पार्टीमा झुम्मिनेहरूको हूल
पुरा पढ्नुहाेस्

laxman nebtiya

























