साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पाँच हाइकु

पाँच हाइकु

१. कालो बादलहाम्रो सपना माथीअँध्यारो यात्रा । २.वेदनाहरूहरियोभूमि माथीआगो ओकल्दै। ३.मुखले दिन्छु,मनमा– किन दिने ?ढोका बन्द

पुरा पढ्नुहाेस्
दशगजामा दिल बहादुर

दशगजामा दिल बहादुर

देशको व्यथाले पोलेको छातीमा, विदेशिको फुली झुन्ड्याएर,दशगजाको दक्षिण पट्टी उभेको,दार्चुलाको दिल बहादुरका आँखा आफ्नो विवशताले टल्पलाएका

पुरा पढ्नुहाेस्
अरु सुन्नु नपरोस्…

अरु सुन्नु नपरोस्…

स्वयम्भूले चिहाएको त्यस सहरमा,साँझ ढल्दै अहिले पनि रङ्गीचङ्गी बत्ती छरपस्ट छिरलिन्छ ।रमझममा रमाइलोमा घुलिन्छ,पार्टीमा झुम्मिनेहरूको हूल

पुरा पढ्नुहाेस्
विभाजित मान्छे

विभाजित मान्छे

(गाईजात्रा २०७२) आशङ्का र अन्यौलको पानी दर्केरविव्हल छ मान्छे,कतै बन्द त कतै बन्दुकलेविभाजित छ मान्छे,एउटा दुखद

पुरा पढ्नुहाेस्
अछुत पानी

अछुत पानी

ऊ गर्वले भन्छ म हिन्दु हुँहिन्दु नै रहन्छु डलरमा नबिक्नेहामी पनि गर्वले भन्छौँहो हामी पनि हिन्दु

पुरा पढ्नुहाेस्
दुई ठोकान

दुई ठोकान

१.समाचारको रोटी घटनाको तावामा पकाएकोखुवाउनु हुन्छ तातो तातोसमाचारको रोटी,प्यान्टलाई पाइजामा पाइजामालाई धोती,आफूलाई जाँच्ने आफैबनाएका छन् कसौटीचित

पुरा पढ्नुहाेस्
जाँडकला

जाँडकला

जाँडकला– १ जति जे कमाएकोजाँड खाँदै रित्याएछ,खाँदाखाँदै समातिँदाखुवाउँदै सिध्याएछ । जाँडकला– २ प्रहरीले भन्योचिकित्सक भएर मापसे

पुरा पढ्नुहाेस्
मोबाइल पुराण

मोबाइल पुराण

मोबाइल पुराण–१ हिजो एक्कासी मेरो मोबाइल बिग्रियो पहिले त म रिसाएँ । तर राम्रो कुरा यो

पुरा पढ्नुहाेस्
चार ठोक्तक

चार ठोक्तक

१.बुद्धिमा कुबुद्धि मन्दिरमा एक भक्तगर्दै थियो प्रार्थनाहे भगवान–जन जनको पीर हर,सबैको ढिकुटी धन दौलतले भर,अनुरोध यतिनै

पुरा पढ्नुहाेस्
हास्यको चटनी

हास्यको चटनी

हे प्रभो ! मन्दिरमा एक भक्तगर्दै थियो प्रार्थनाहे भगवान– जन जनको पीर हर,सबैको तिजोरी धन दौलतले

पुरा पढ्नुहाेस्