सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
सत्ताको स्वाद

सत्ताको स्वाद

सत्ताको स्वाद आफ्नो मनबिच जहिलै लुक्न गाह्रो म देख्छुस्वप्ना होस् मध्य निद्रा किनकिन मनमा अड्न साह्रो

पुरा पढ्नुहाेस्
आफू भर्याङ मात्र !

आफू भर्याङ मात्र !

जता गयो त्यतै मिल्छन् तला मात्र निरन्तरकतै नै चढ्न पाइन्न भर्याङ बन्छु आखिर ।तलामाथि कहाँ कस्तो

पुरा पढ्नुहाेस्
उस्तै भारी

उस्तै भारी

अति कठिन हुँदा नै बल्ल छोडेर आयौँअब सहर पसेका ढुक्क बन्दै रमायौँन त कठिन कसैले बोक्छ

पुरा पढ्नुहाेस्
मञ्चकै चाहना !

मञ्चकै चाहना !

के ढाँट्नु यस्तो पनि सत्य बोल्छुलुकाउने के र रहस्य खोल्छुहो, चाहना हुन्छ बसूँ म खालिसभा समारोह

पुरा पढ्नुहाेस्
डेरा पाऊँ प्रभु !

डेरा पाऊँ प्रभु !

डेरा नयाँ होस् यति आस गर्छुनचर्किएको घर बास गर्छु पानी रहोस् नित्य यथेष्ट फेरिडेरा म पाऊँ

पुरा पढ्नुहाेस्
नेता र पण्डित

नेता र पण्डित

समाजका भिन्न दुबै प्रवृत्तिसम्मान उस्तै अनिवार्य वृत्तिवेला कुवेला अपमान फेरिनेता तथा पण्डितको मितेरी ।। नेता विनाको

पुरा पढ्नुहाेस्
हो हजुर !

हो हजुर !

उहाँ भन्नुहुन्थ्यो म मात्रै खटेकोनखाई नलाई सधैँ नै डटेकोजहाँ जेसुकै होस् उहाँ नै अगाडिअहो ! धन्य

पुरा पढ्नुहाेस्
अवाक् नववर्ष

अवाक् नववर्ष

होला याम नयाँ भनेर पहिले आशा गरेथेँ जतिछोला जीवन मूल्यको प्रगतिले बाचा गरेथेँ अतिउड्दै चुम्न सकूँ

पुरा पढ्नुहाेस्
हो आमा !

हो आमा !

सुन्थ्यौ आमा दिनहुँ घरका दुःखका ती बिलौनायौटा अर्को नियमित गरी खेल हत्या घिनौनाभोग्थ्यौ आफैँ पनि हृदयका

पुरा पढ्नुहाेस्
किन चिन्ता !

किन चिन्ता !

बढ्दो चाप अझै अझै सहरको देखी निराशा किन ?झन् झन् व्यस्त समाज अड्छ कसरी भन्दै निराशा

पुरा पढ्नुहाेस्