कसरी साटूँ !
नखाए हुन्थ्यो नै प्रतिदिन यहाँ त्यो रस सुरानलाए हुन्थ्यो नै श्रवणपुटमा कुण्डल पुरानबोके हुन्थ्यो नै बगलभरि
पुरा पढ्नुहाेस्रिसै मात्र उठ्छ
रिसै मात्र सधैँ उठ्ने जे देख्ता पनि के गरूँअर्काको दुनियाँ देख्ता मुर्मुरिन्छु कहाँ मरूँ ।जे जे
पुरा पढ्नुहाेस्बिहे होला र !
उडेका हजारौँ चरा आसमानगुडेका पुरानै सबारी बथानत्यसै उड्छ या गुड्छ आफ्नो विचारसमालिन्न कैलै जवानी मुहार ।।
पुरा पढ्नुहाेस्चुनावी पर्चा
जहाँ चुनावी रणको छ चर्चात्यहाँ भरिन्छन् कति धेर पर्चाजो सक्छ नेतृत्व अवश्य लड्छकुरा कहाँ, काम गरेर
पुरा पढ्नुहाेस्जय शम्भो !
शिव शङ्कर हे शम्भो ! कसरी सम्झना गरूँनगरूँ कसरी आफू, को अर्को भरमा परूँ ।परेथेँ भर
पुरा पढ्नुहाेस्उनमा के छ ?
सम्पत्ति उनकै बेसी उनी नै बहु चर्चितसुख सौभाग्यको ताँती उनमै हुन्न वर्जित ।उनकै व्यस्तता नित्य मान
पुरा पढ्नुहाेस्तेल यज्ञमा
थियो लाम लामै भरूँ तेल भन्दामियो छैन जस्तो नियालेर गन्दानलागूँ कहाँ तेल पाइन्न फेरिम लागूँ कहाँ
पुरा पढ्नुहाेस्कवि अरे !
कवि हुने नहुने हकदार कोकवि हुँदा नहुँदा पनि यार को ?कलहका कविता कसरी कथूँप्रकृति संस्कृति खोज्न
पुरा पढ्नुहाेस्धत् ! विपना कि सपना !!
नाका बन्द थियो सधैँ कति कुरा रोक्ने गरेको थियोठूलो भारतले म हेप्छु जसरी भन्ने गरेको थियोआफैँ
पुरा पढ्नुहाेस्भाकम्प !
भाकम्प कस्तो कसरी बताऊँअव्यक्त पीडा कतिसम्म गाऊँभूकम्पले त्रास दियो अवश्यभाकम्प भो झन् अति नै रहस्य ।।
पुरा पढ्नुहाेस्

लेख_निरौला























