साइबर अपराध सम्बन्धी सचेतना सामग्री
विष्णुप्रसाद र भगवती आचार्यका सुपत्र नन्दलाल आचार्य जहडा, उदयपुरमा २०३० असार २८ गते जन्मनुभएको हो । शिक्षण पेशामा सम्वद्ध आचार्य हाल सिरहा बसेर साहित्य सिर्जनामा तल्लीन हुनुहुन्छ । साहित्यका बहुविधामै कलम चलाउन पोख्त आचार्यको पहिलो रचना ‘कवि देवकोटा’ (सर्वश्री दैनिक, २०५४) प्रकाशित भएको थियो । आचार्यको पहिलो कृतिको रूपमा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाटक/एकाङ्की सङ्ग्रह, २०६७ं) प्रकाशन भएको थियो । यसैगरी उहाँको अन्य विभिन्न विधाको गरी तीन कृतिहरू प्रकाशित छन् भने प्रकाशनको लहरमा केही कृतिहरू रहेका छन् । आचार्य ‘चियाचौतारी रेडियो कथालेखन प्रतियोगिता’ मा पुरस्कृत हुनुभई अन्य दर्जनौँ सम्मान तथा पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । सम्पर्क नं. : ९८४२८२९२०६
कथनी एक करणी अनेक

कथनी एक करणी अनेक

प्रिय लेखकज्यू,सप्रेम सम्झना !म तपाईं च्याँच्याँ गरेको ठाउँमा कुसल–मङ्गलका साथ जीवनरथको सारथि बनेको छु । त्यहाँ

पुरा पढ्नुहाेस्
जय उमेर खलास !

जय उमेर खलास !

श्रीमान् जागिरदाताज्यू,कोटीकोटी प्रणाम ! –शारीरिकरूपमा सञ्चो छु । मानसिक हालत विचित्र छ । विगतलाई काखमा सुताएको

पुरा पढ्नुहाेस्
रित्तो बटुकोमा भोट

रित्तो बटुकोमा भोट

प्रिय जनता !मेरो कोटिकोटि नमस्कार ! फेरि आएछ भन्नुहोला । अरू बेला आउँदै आएन ठान्नुहोला ।

पुरा पढ्नुहाेस्
लेखकलाई अत्यन्त जरुरी सूचना

लेखकलाई अत्यन्त जरुरी सूचना

प्रिय लेखकज्यू !–पारिश्रमिक पाइन्न, कमसल कुरा चाहिन्न ! लेख्नुस् र पठाइहाल्नुस् ! बन्दा लेखक बन्नुहुन्छ !

पुरा पढ्नुहाेस्
हितको काममा चित्त

हितको काममा चित्त

प्रिय प्रिन्सिपल महाशय,आज म देखिएका कुरा लेख्दै छु । संस्थागत हितका दुईचार कुरा बताउँदै छु ।

पुरा पढ्नुहाेस्
नगरपालिका जग्गा महात्म्य

नगरपालिका जग्गा महात्म्य

श्रीमान् नगर–रक्षक महोदय,म धेरै कुरा जान्दिनँ । धेरै सोच्न पनि सक्दिनँ । जे जहाँ छ, त्यही

पुरा पढ्नुहाेस्