विष्णुप्रसाद र भगवती आचार्यका सुपत्र नन्दलाल आचार्य जहडा, उदयपुरमा २०३० असार २८ गते जन्मनुभएको हो । शिक्षण पेशामा सम्वद्ध आचार्य हाल सिरहा बसेर साहित्य सिर्जनामा तल्लीन हुनुहुन्छ । साहित्यका बहुविधामै कलम चलाउन पोख्त आचार्यको पहिलो रचना ‘कवि देवकोटा’ (सर्वश्री दैनिक, २०५४) प्रकाशित भएको थियो । आचार्यको पहिलो कृतिको रूपमा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाटक/एकाङ्की सङ्ग्रह, २०६७ं) प्रकाशन भएको थियो । यसैगरी उहाँको अन्य विभिन्न विधाको गरी तीन कृतिहरू प्रकाशित छन् भने प्रकाशनको लहरमा केही कृतिहरू रहेका छन् । आचार्य ‘चियाचौतारी रेडियो कथालेखन प्रतियोगिता’ मा पुरस्कृत हुनुभई अन्य दर्जनौँ सम्मान तथा पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । सम्पर्क नं. : ९८४२८२९२०६
जय मच्छड महात्म्य !
जति भगायो उति आउँछ । बस्न खोज्छ । भोजन चाहियो भन्छ । डर मानीमानी चुच्चो धस्न
पुरा पढ्नुहाेस्कुकुर लोग्ने
एकदिन लोग्ने स्वास्नीको बोलचालै बन्द हुनेगरी झगडा परेछ । खाना मात्र संगै खाने हुन थाल्यो, लोग्ने
पुरा पढ्नुहाेस्ॐ ठगठाग युगाय नमः
सखडेश्वरी भगवती माता !म भगवती पुत्रीको भक्तिभाव स्विकार गर !–निवेदन गर्छु । सभक्ति शिर झुकाउँछु ।
पुरा पढ्नुहाेस्जुनीभरिको प्रेमपत्र
मेरी हृदयकी साम्राज्ञी मौलश्री,अन्तिम पटक प्रेमपूर्ण सम्झना ! आराम छु, तिमी पनि मझैँ छ्यौँ भन्ने आशमा
पुरा पढ्नुहाेस्आँसुकविको कहिरन !
हैन हौ ! मैले त सुनेकोमनमा पनि गुनेकोतँ त आँसुकवि भइस् रे,थरीथरीका पाठकलार्ईपुर्पुरैमा हात राख्ने बनाइस्
पुरा पढ्नुहाेस्हेलो, हेलो
राम, राम के भन्नु भन्दा भन्दा मुख गल्यो सुन्दा सुन्दा जवान ढल्यो हेलो, हेलो मित्रसुन्नु छ
पुरा पढ्नुहाेस्फित्कौली गजल
नमस्ते गर्छु प्रभुझैं ठान्छु मान न मच्छडशरण तिम्रै परेर विन्ती जान न मच्छड । कायल भएँ
पुरा पढ्नुहाेस्बोर्डिङ्गे माष्टर…
अगाडि विद्यार्थीका कापीको बन्डल छ । सुनिल सर विद्यार्थीका प्रमाण पत्र तयार गर्न जुटेका छन् ।‘खट्नु,
पुरा पढ्नुहाेस्ॐ ठगठाग युगाय नमः
सखडेश्वरी भगवती माता !म भगवती पुत्रीको भक्तिभाव स्विकार गर ! –निवेदन गर्छु । सभक्ति शिर झुकाउँछु
पुरा पढ्नुहाेस्सार्वजनिक सरोकारको सूचना
आन्तरिक पर्यटक महोदय ! तपाईं मेरो सहर घुम्न आउनुस् । रहर जति उतै बिसाएर आउनुस् ।
पुरा पढ्नुहाेस्

nandalal acharya

























