सिन्धुपाल्चोकमा वि.स. २०२३ असोज २० गते जन्मिनु भएका राजकुमार लामिछाने हाल हेटौंडा, मकवानपुरमा बसेर हास्यव्यङ्ग्य लेखनमा क्रियाशील हुनुहुन्छ । मकवानपुर सिस्नुपानी नेपालका अध्यक्ष लामिछाने ‘भैरव स्मृति सम्मान- २०७४’ द्वारा सम्मानित हुनुहुन्छ । उहाँका दुई हास्यव्यङ्ग्य कृतिहरू ‘पुतलाको पावर’ - (२०७४) र ‘बुद्धिपुराण’ (२०७८) प्रकाशित छन् ।
बुद्धिपुराण
राजकुमार लामिछाने : दुई जिबी, चार जिबी, आठ जिबी, सोह्र जिबी, बत्तिस जिबी, चौसठ्ठी जिबी आदि
पुरा पढ्नुहाेस्हान्दिएँ त हान्दिएँ के गर्छस् ?
राजकुमार लामिछाने : पैसठ्ठी + पाँच खुलेआम हान्दिएकै हो हान्दिएको कुरा सर्वत्र भन्दिएकै हो अरूलाई उल्लु
पुरा पढ्नुहाेस्गफको गुजुल्टो
राजकुमार लामिछाने : सधैँ थोत्रो मोटरसाइकलमा खुइँकिने धक्कुराम धमलाले एक दिन नयाँ मोटरसाइकलमा हुइँकिँदै मेरो नजिकै
पुरा पढ्नुहाेस्मेरा बा
राजकुमार लामिछाने : आमाका पति मेरा सृष्टिकर्ता परमेश्वर मामाका भिनाजु मामाघरका हजुर बा र हजुर आमाका
पुरा पढ्नुहाेस्स्टाईल
राजकुमार लामिछाने : समय कस्तो आयो अचेल जे गरे पनि भन्छन् स्टाईल जसो गरे पनि हुन्छन्
पुरा पढ्नुहाेस्भानुभक्तलाई चिठी
राजकुमार लामिछाने आदरणीय कविज्यू, साहित्यिक अभिवादन एवम् जन्मदिनको सम्झना । मेरा घरपट्टिका हजुरबाले पितालाई र मावलीपट्टिकी
पुरा पढ्नुहाेस्बसेर कुरा गरौँला
बिहान चिया खाँदै थिएँ एकजना मित्रको फोन आयो भन्यो, धनीले जग्गा पास गरिदिएन बैना रकम खायो
पुरा पढ्नुहाेस्को ठुलो ?
यो को ठुलो ? भन्ने खेल मानवमा मात्र नभई ब्रह्माले गरेको सृष्टिलाई दृष्टि दिने हो भने
पुरा पढ्नुहाेस्कानको करामत
एउटा कान भए पनि चल्थ्यो तर ब्रह्माजीले किन दुईवटा कानको सृष्टितिर दृष्टि दिएका होलान् भनेर बेलाबेलामा
पुरा पढ्नुहाेस्आउनोस् लुतो फालौँ
तीस बर्षे लुतोले खङ्गरङ्गै बनायो उठ्नै नसक्ने गरि डङ्गरङ्गै ढलायो बल्लतल्ल जुर्मुराउदै सकि नसकि धुर्मुराउदै छयालीस
पुरा पढ्नुहाेस्

rajkumar lamichhane



























