ऊ त्यसै हल्लिरह्यो
पहुँच हुनेहरू विशेष लागेऋण पैँचो भेट्ने विदेश लागेबाँकी भुस्याहा कुकुर र गल्ली रह्योऊ त्यसै हल्लिरह्यो ।
पुरा पढ्नुहाेस्ए नेताहरू ! ए प्रशासकहरू !
एउटा नेपालीको पीडालेअर्को नेपालीलाई छोएको छआँखाहरूमा दुखेका जीवनलेसारा देश रोएको छ च्यातिएका हृदयहरूलाईसहयोगले अझै सिउनु छरोकिँदैन
पुरा पढ्नुहाेस्नयाँ सालको शुभकामना
त्यो मेरो टुक्रो खेत बारीलाईत्यो सानो गाउँ, नर नारीलाईसबैजना आफ्नै, आफन्तको भावनानयाँ सालको मंगलमय शुभकामना ।
पुरा पढ्नुहाेस्न अमेरिकन भए न…
कुर्सीको मोह हुनेहरू अध्यक्ष भएबचेका खुचेका सबै उपाध्यक्ष भएपैसा पैसा भन्ने कोषाध्यक्ष भएकुनै न कुनै पदका
पुरा पढ्नुहाेस्सबै मन्त्रीको यहाँ
आफ्नै सचिव आफ्नै निर्देशक र जिएमसबै मन्त्रीको यहाँआ–आफ्नै नियम बिजुली मन्त्री छन्बिजुली नै छैनच्याउ झैँ मेडिकल
पुरा पढ्नुहाेस्वार्ता–ढोका खुल्ला छ
बिहान आन्दोलन घोषणा हुन्छतर वार्ताको ढोका खुल्ला छअसहज वार्ताले जुधे झैँ गरे पनिबेलुकी नशालु पेयले मुख
पुरा पढ्नुहाेस्आयो आयो मन्त्री आयो
आयो आयो मन्त्री आयोकति लामो पुच्छर ल्यायोदेश त खायो खायोहात लम्काउँदै विदेश धायो । चटकेले छडी
पुरा पढ्नुहाेस्संविधान सभा भित्र र बाहिर
संविधानसभा भित्र रहेका धनशक्तिहरूमीठो मीठो दूध र भात खान्छन्संविधानसभा बाहिर रहेका जनशक्तिहरूतातो घाम र चिसो रात
पुरा पढ्नुहाेस्सभासदलाई नाङ्गेझार
ओहो संविधानसभाको बैठकन तरकारी बजार न हो चुलोसंविधानको मस्यौदा भन्या तपोका पोका खुर्सानीको धुलो । न
पुरा पढ्नुहाेस्रक्सीको बोतल समाएँ…
रक्सीको बोतल समाएँ आजको साँझपिउँदा पिउँदै रमाएँ आजको साँझ । हजुर बक्स्योस् भन्दै पछि लाग्नेलाईखा भन्दै
पुरा पढ्नुहाेस्

rakesh karki























