रेवतीप्रसाद पाण्डे र पार्वता पाण्डेका सुपुत्र सुरेशकुमार पाण्डे काउलेपानी, दाङमा २०१९ मङ्सिर १३ गते जन्मनु भएको हो । साढे चार दशकसम्म भारतमा बसोबास गर्नु भएका पाण्डे हरियाणामा भारत सरकारको निवृत्त कर्मचारी हुनुहुन्छ । हाल उहाँ दाङ जिल्लामा बसोबास गर्दै आउनु भएको छ । उहाँको पहिलो प्रकाशित नेपाली लघुकथा ‘बुढो नोकर’ नमस्ते आधुनिक लघुकथा मञ्चको स्मारिका, अङ्क- ४ मा प्रकाशित भएको थियो । उहाँका हालसम्म तीन कृतिहरू प्रकाशित भएका छन् ।
तीर्थ
सुरेशकुमार पाण्डे : "खुबै तिर्थ यात्रा गरौँ भन्थ्यौ त शान्ती' अहिले केभयो ?" - बालारामले आफ्नो
पुरा पढ्नुहाेस्शहीदको सपना
सुरेशकुमार पाण्डे : "शालिकराम ए शालिकराम ! "- बाहिरबाट आवाज आयो। " को हो ?"- शालिकराम
पुरा पढ्नुहाेस्लाचार
"छिमेकीले गणतन्त्र दिवस धुमधामसँग मनायो।"- नेता धनपतिले आफिसमा झुण्डिएको भित्तेपात्रोलाई नियाल्दै भन्यो। "होर सर ! कतिऔँ
पुरा पढ्नुहाेस्दोषी
सुरेशकुमार पाण्डे : "नमस्ते दाजु किन बोलाउँनु भएको हो मलाई ?"- नरबहादुर वार्ड अध्यक्ष कहाँ पुगेर
पुरा पढ्नुहाेस्शहीद
सुरेशकुमार पाण्डे : —“देश र जनताको लागि हामीले के के गुमाएनौँ ? लामो समयसम्म भूमिगत जीवन
पुरा पढ्नुहाेस्सम्मान्
सुरेशकुमार पाण्डे : सबैखाले तानाशाहको विरोधमा लगातार सङ्घर्ष गरेका, देश र जनताका लागि अहाेरात्र खटेर सेवा
पुरा पढ्नुहाेस्सर्वहारा नेता
सुरेशकुमार पाण्डे : "खान तलासी गरौँ मसँग भाको चल अचल पुँजी यत्ति नै हो।"- दल्लुले खुबै
पुरा पढ्नुहाेस्गन्तव्य खै ?
सुरेशकुमार पाण्डे : "इन्कलाव जिन्दावाद ! विश्वका श्रमजीवि एक हौँ !"- यस्तै नारा घन्किएको जुलुस् देखेर
पुरा पढ्नुहाेस्डुब्न लागेको डुङ्गा
सुरेशकुमार पाण्डे : “सफल राजनीतिज्ञ भनेकै दाउँपेच गर्न जान्नु हो । त्यसो गर्न नसक्नेहरू चुनाव पनि
पुरा पढ्नुहाेस्बिना हाडको जिब्रो
सुरेशकुमार पाण्डे : देशबाट विदेशीका दलालहरूलाई खेद्नु मेरो उदेश्य हो । मलाई भोट दिए मैले देश
पुरा पढ्नुहाेस्

sureshkumar pandye

























