आफ्नो मान्छे भए के हुन्न !
छोरा छोरी अलिक गतिला बनाउन सकियो र ठाउँमा बिहेदान गरिदिन सकियो भने चारैतिरबाट लडी लडी चानस
पुरा पढ्नुहाेस्लोप्पा
लोप्पा सित्तैमा मिल्ने भएर हो कि क्या हो कसैलाई पनि प्यारो लाग्दैन । हर तरहले लोप्पा
पुरा पढ्नुहाेस्पुलिस मामा
“हा हा बिहान बिहानै मामाको फेला परेछ ।” मनमनै हाँसेँ । अँ त, गजबको जन्तु हो
पुरा पढ्नुहाेस्च्याँसी पनि जोगिनी भएर आए हुने !
पोहोर साल जोगी भएदेखि आजका दिनसम्म बिसन्चो भएर ओछ्यान पर्ने फुर्सद मिलेको छैन । बाबुले बर्तुन्न
पुरा पढ्नुहाेस्अन्तरिम एक्सरे
च्वास्स पृष्ठभूमि शरीरविज्ञानको लीलालाई अपरम्पार मानिन्छ । यति धेरै डाक्टरहरूको विगविगी हुँदा पनि उत्तिनै रोगव्याधिले सताएको
पुरा पढ्नुहाेस्भरियाको चमत्कार
“थुक्क मेरो ता भाग्य नै फुटेको ! आफू भने रात दिन कविता र केकेके लेखेको छ
पुरा पढ्नुहाेस्निलम्बनमा भगवान्
“नारायण, नारायण । अरण्यदेशमा फेरि अर्को महोत्सव शुरु भयो प्रभु ।” नारदले भगवान विष्णुका चरणपादमा बिन्ती
पुरा पढ्नुहाेस्भ्यालेन्टाइन स्वस्थानी !
कुमारजी आज्ञा गर्नुहुन्छ- ‘हे अगत्स्यमुनी तहाँ उप्रान्त पत्नी हुनेले पत्नी सहितको फोटो, पति हुनेले पति सहितको
पुरा पढ्नुहाेस्पिरिम पर्व
सन्त भ्यालेन्टाइनका सम्पूणर् शिष्यशिष्यालाई सलाम ! आहा ! फेरि आयो चीरप्रतीक्षित १४ फेब्रुअरी ! जय होस्
पुरा पढ्नुहाेस्फित्कौलीसितको जम्काभेट र एक अपशकुन
धुम्रलोचन शर्मा उर्फ् द टियर पोएट फ्रम इस्ट नागार्जुनको टुप्पामा पहेँला घाम खसिसकेका थिए । डिल्लीबजारको
पुरा पढ्नुहाेस्



































