आफू ता महादेव उत्तानु टाङ
नेपाली जाति स्पर्शकातर जाति हो । भिजेको बिरालोजस्तो । बुरुक्-बुरुक् उफ्रिएर थचक्-थचक् बस्न सिपालु । आवेगका
पुरा पढ्नुहाेस्सस्तो सम्मान
शेषराज भट्टराई बजारमा अहिले सबै कुरा सस्तो छ । मान सम्मान त झन सित्तैमा मिल्ने भएर
पुरा पढ्नुहाेस्थैलीभित्र खाम
“कर्मगरे फल आफैं ओइरिन्छ“भन्थे उबेला ओलनेका अन्तरे बा । नभन्दै ठ्याक्कै त्यस्तै भयो हुतिरामका जीवनमा ।
पुरा पढ्नुहाेस्जनताको सरकार
पुजारीलाई पेडा र जँड्याहालाई जाँड मात्र होइन, सुनारलाई सुन र तरकारीमा नुन सबै उत्तिकै प्यारा वस्तु
पुरा पढ्नुहाेस्बोकाको मन
बाख्री बूढीको कोखमा जन्मिएपछि म पर्सिए पनि बोको नपर्सिए पनि बोको ! खसी पारेनन् भने म
पुरा पढ्नुहाेस्मलाई ज्वरो आएको छैन
जीवनमा अहिलेसम्म धेरै ढाँटियो । गर्दा,बोल्दा त एउटा, दुईटा बाहेक त्यति धेरै होइन तर लेख्ने क्रममा
पुरा पढ्नुहाेस्के म नेपाली हुँ ?
गैह्र जिम्मेवार प्रश्न सोधेको त हैन तर यो देशको नागरिक भएर केही प्रश्न मथिंगलमा उठिरहँदा कहिलेकाहीँ
पुरा पढ्नुहाेस्मेरो ऐतिहासिक द्वयचक्रवाहन
मेरो द्वयचक्रवाहन (स्कूटर) को आफ्नो जमानामा जगजगी थियो । चार नम्बर गेयरमा हाँक्दा उबेला बाटा हिँड़्दै
पुरा पढ्नुहाेस्अंग्रेजीको परीक्षा र मेरो दिमाग
म उच्चकोटीको उच्च ठाउँको उच्च विद्यालयमा उच्च शिक्षा हासिल गर्न आएको उच्च कोटीको बुद्धि निच्च भए
पुरा पढ्नुहाेस्प्रायोजक हङ्गामा
विज्ञापनको बाछिटाले नछोएको कुनै कुरा छैन । जताजता विज्ञापन, उतैउतै प्रायोजक बन्ने र बनाउने होडबाजी ।
पुरा पढ्नुहाेस्



































