पुत्रे पुराण
प्रेम वली मेरो छोरो गधा प्रसादखै कता पो छ आजभोलिन टेलीफोनमा न मोबाइलमासुनिन्छ उसको बोली ।
पुरा पढ्नुहाेस्सागको माग
ल आउनुस् हजुर अरु भन्दा सस्तो सस्तो यही साग पाइन्छ भन्नुस् यो सागभन्दा सस्तोअरु के पो
पुरा पढ्नुहाेस्चाकडी
पहिले पहिले राणाको दरबारमा हुर्केको चाकडीलाई राजदरबारमा देख्थेफाट्टफुट्ट कहिलेकाहीँ सिंंहदरबारमा पनि देख्थे राजसस्था ढलेपछि लाग्थ्यो चाकडी
पुरा पढ्नुहाेस्ह्याप्पी होली
भाङको लड्डु भाङकै गोली बेलुनले हैन सिलेन्डरले हानहे पिएम केपी ओलीसिलेन्डरले हानेन् भने पनि बुरा नमान
पुरा पढ्नुहाेस्बाबा अनि मुसलन्डे बाबा
यता अघोरी बाबा उता मुसलन्डे बाबा दुबैका उस्तै लटा उस्तै दारी उस्तै जटा दुबैका पाखुरा अर्नाका
पुरा पढ्नुहाेस्हेर त हाम्रो बुद्घि
हामीले खुरुखुरु पढ्यौँ सधैं अगाडि बढ्यौँ नेता बिचरा पढाई छोडि छोडि कहिले ढुङ्गा हान्नेमा लागे कहिले
पुरा पढ्नुहाेस्वा प्रजातन्त्र !
चुनाव आयो नेता जनताको वरपर चुनाव सकिएपछि प्रजा परपरकतै नपाइने हाँडीगाउँको तन्त्र वा प्रजातन्त्र ! धनी
पुरा पढ्नुहाेस्सरकारी साँढे
के एक दनक दुई दनक चार दनकले पनि यसलाई छुँदैन सरकारी साँढे न पर्योजहाँ उजुरी गरे
पुरा पढ्नुहाेस्खै के के भाको छ
बाउ काम छोडेर लखर लखर ग्यास खोज्दै हिड्छन् आमा पनि काम छोडेर मट्टीतेल खोज्दै हिड्छिन् साँझ
पुरा पढ्नुहाेस्मगेत्रीलाई पत्र
म परेँ भोला तर तिमी बमगोला भन त प्रिय बिहेपछि हाम्रो जीवन कस्तो होला ? म
पुरा पढ्नुहाेस्


























