जयभोलि जिन्दावाद
आफू त कुनै पनि काम आज नगर्ने जसले जति अह्राए पनि सर्दै नसर्ने आजै काम खोज्ने
पुरा पढ्नुहाेस्ह्याप्पी नारी दिवस
आज नारी दिवस तर खै त दारी दिवस ?अब जमाना धेरै बद्ली सक्यो बागमतीमा पानी धेरै
पुरा पढ्नुहाेस्लोके पुत्र
जेठा पुत्र अलिक इमान्दारपढाइ लेखाइमा जेहनदारसधैं पढाइ लेखाइमै कस्सिएजगिर भएपछिजिल्ला छोडी राजधानीतिरै धस्सिए । माइला अलिक
पुरा पढ्नुहाेस्कलियुगको शिवरात्री
कोही भन्छ जय दुर्गे कोही जय भोले बसी अगेनो ठसमस गाँजा चुरोट पोले । लामो लामो
पुरा पढ्नुहाेस्घुसको खेला
कोही यसको नसामासर्प झै बेरिएकाकोही पचाउन नसकीयो खाई छेरिएकाध्वाँसे म्वासे जो पनिनयाँ काँचुली फेरिएकापुराना खाई ढाडिएका
पुरा पढ्नुहाेस्उखान टुक्काको सरकार
न नाकाबन्दी छ न नाकामा जुलुस गुटबन्दी छ तर अझै देशमा उस्तै मन्दी छ ।नाका खुले
पुरा पढ्नुहाेस्यो शहरमा
भुस्याहा कुकुरसँग ड्यार्र ड्यार्र गर्दैबाटोमा फालिएकाभात सिताले पालिएकायो शहरमाथुप्रै भोकहरू देखेँ मैले । भिडहरूकै छेउमाघ्यार्र घ्यार्र
पुरा पढ्नुहाेस्उधारखण्डे
टुपी कसी कसीघुँडा धसी धसीसानो तिनो सरकारी जागीर खाइयोसन्तानको भविष्य हेर्दैबस्न राजधानी नै आइयोअफिसमा हेर्यो अख्तियार पख्लास्
पुरा पढ्नुहाेस्थुक्क ढुकुटी !
घरको ढुकुटी भर्नपरको ढुकुटी खेलियोठुलो ढुकुटी बचाउनसाना ढुकुटी ठेलियोकरोडको ढुकुटी पचाउनरिनै लिएर पेलियोथुक्क ढुकुटी !ठ्याक्क आफूले
पुरा पढ्नुहाेस्


























