श्रीमती चाहिया छ
पढियो लेखियोसंसार पनि देखियोअब विवाह गर्नेसुर लाइया छत्यसैले एउटी राम्री श्रीमती चाहिया छपाउन तधेरै केटीहरू पाइया
पुरा पढ्नुहाेस्टुँडीखेल
टुँडीखेल हो कि भुँडीखेलतर देखिन्छ यहाँ हरेक दिन अनेक खेलगर्दै मान्छेको ठेलमठेलनेता आउँछमात्र भाषण ठोक्छजनता आउँछ
पुरा पढ्नुहाेस्शान्तिका परेवाहरू
आज विश्व शान्ति दिवसत्यसैले दर्जनौ परेवाहरूशान्तिको विगुल फुकेरआकाशमा उडाइँदैछन्तर व्यर्थै छ तिमीलेती निर्दोष परेवाहरू उडाउनुकिनभनेकति कावा
पुरा पढ्नुहाेस्सरकारी घोडा
राजा चढे पनि राणा चढे पनिनेता चढे पनिसधै उस्तै गतिउही चालउस्तै मतिउही तालजनताको लागिसुस्ताउँछ गोडावा !
पुरा पढ्नुहाेस्हेर कान्छा
हेर कान्छा तेरा बा बितेको दुई महिना हुन लागेछ उनी त मरे, गए हामी बाँच्नेलाई पो
पुरा पढ्नुहाेस्उडुस नारायण
आउ उडुस नारायण आऊ हाम्रो पसिना त खायौ खायौ अब हाम्रो राहत पनि खाऊ । भुकम्पले
पुरा पढ्नुहाेस्बाँदरको प्रेमदिवस
मलाई लागिरहन्थ्यो के बाँदरको पनि भ्यालेन्टाइन डे हुन्छ प्रेम दिवसले के यिनलाई पनि छुन्छ बाँदरको प्रणय
पुरा पढ्नुहाेस्ठोक्तक– १
परार गुलाबको फुल दिएँकुल्चेर फाल्यौ पोहर प्रेमपत्र दिएकोथेँ आगोमा हाल्यौ जति फकाउदा पनि के टेर्छ्यौ म
पुरा पढ्नुहाेस्ओइ भ्यालेन्टाइन डे
ओइ भ्यालेन्टाइन यसपाली तिमी आउँदा गुलाबको फुल होइन सिलिन्डर फुल ल्याउनू कुनै कार्ड होइननभए आधी सिलिन्डर
पुरा पढ्नुहाेस्धोक्राको धान मुसालाई भोज
धोक्राको धान मुसालाई भोजघरमा ग्यास छैन बुढी, बेस्सरी खाऊ भोजनिम्तो आएपछि नातिकोससुराको माइतीले बोलाए पनि जानु
पुरा पढ्नुहाेस्


























