पाउमा भाग लाऊ
ए साउ धार्नी होइन किलोमा पनि होइन पाउमै भाग लाऊ । धार्नी त बाजेले खान्थे किलोमा
पुरा पढ्नुहाेस्मिटिङ
टोलको मिटिङ भनेपछि कोही आउँदै नआउने कोही आयो भने पनि छिटो आउँदै नआउने पाँच मिनेटको बाटोलाई
पुरा पढ्नुहाेस्हेर त हाम्रो बुद्घि !
हामीले खुरुखुरु पढौं सधैं अगाडि बढ्यौ नेता बिचरा पढाई छोडि छोडि कहिले ढुङ्गा हान्नेमा व्यस्त भए
पुरा पढ्नुहाेस्हेर कान्छा
हेर कान्छा तेरा बा बितेको दुई महिना हुन लागेछ उनी त मरे, गए हामी बाँच्नेलाई पो
पुरा पढ्नुहाेस्उडुस नारायण
आऊ उडुस नारायण आऊ हाम्रो पसिना त खायौ खायौ अब हाम्रो राहत पनि खाऊ । भुकम्पले
पुरा पढ्नुहाेस्कलियुग हो साथी कलियुग
कलियुग हो साथी कलियुग यहाँ नदेखेको कुरा देख्न सकिन्छ नलेखेको कुरा लेख्न सकिन्छ यहाँ रामकी सीतालाई
पुरा पढ्नुहाेस्बा म त हिरो भाछु
पढ्न त जिरो भाछु साँच्चै हो बा म त अचेल फिलिमको हिरो भाछु सरले पढाउदा पनि
पुरा पढ्नुहाेस्डस्टबिन भोको भएपछि
एक दिन बिहानैझोलामा फोहर हालीफर्कदैथेँ डस्टबिनमा फुत्त फालीडस्टबिनले भन्योओइ मान्छे ?मिठा मिठा खाने कुरा आफ्नो पेटमा
पुरा पढ्नुहाेस्तिघ्रे माइलाहरू
हलो पनि बोक्छ कोदालो पनि बोक्छ सुख्खा परेको भए पनि झरी गरेको भए पनि तिघ्रे माइलोले
पुरा पढ्नुहाेस्तिम्रो र मेरो देश
तिम्रो देशमा अभिनेताले टन्न कमाउँछन् तर मेरो देशमा तनेताले टन्न कमाउँछन् तिम्रो देशमा गायकले कमाउँछन् तर
पुरा पढ्नुहाेस्


























