राजिनामा तु. चाहियो
कत्रो वर्ष कुरेर बल्ल बल्ल मन्त्री भएर आइयो सदस्य सचिवज्यूसभन्दा पहिला तपाईकै राजिनामा चाहियो । तपाईलाई
पुरा पढ्नुहाेस्कसैले भन्दै भन्दैन
हरेकले भन्दैछ त्यो पनि आयो टन्न खायो यो पनि आयो टन्न कमायो उ पनि आएर डन्नै
पुरा पढ्नुहाेस्भन त नकाबन्दी
लखर लखर गर्दैकता हो नि नाकाबन्दी ?मधेसबाट हिंडेरहिमालसम्म आयौ निहामीलाई भनेको ग्यास तेलतिमीले किन कप्लक्क खायौ
पुरा पढ्नुहाेस्जति ब्यायाम गरे नि
ब्यायाम गर्ने भन्दै बिहानै उठ्या छ तातो पानी, रेस्टरूम ब्रस भन्दै जुट्या छ हात खुट्टा पनि
पुरा पढ्नुहाेस्कुखराचोर करारमा छ
सके उडाउछु नसके समुन्द्रबाट भए पनि गूडाउछु भनी मान्छेलाई करोडौ ठग्नेहरूलाई पुलिस भन्छ फरारमा छ बिचरा
पुरा पढ्नुहाेस्हस्त रेखा नदेखा
एक दिन पशुपतिमा डाक्टरको झै लाम लागेर नाम लेखाइयो भविश्य जान्नलाई हस्त रेखा देखाइयो ज्योतिषिले भने
पुरा पढ्नुहाेस्जिन्दगी एक बित्ताको लँगुटी
सबै डिङ्नो डाम्नो छोडेर जाँदैछुके के न लान्छु भनेकोथेँतर आज खाली हात नै जाँदैछु तिमीले साडी
पुरा पढ्नुहाेस्मेरो बोइफ्रेन्ड छैन
स्कुल पढ्ने साथीको नि छकलेज पढ्ने साथीको पनि छहेर्दा तम त्यस्तो नराम्री होइनतर महादेव भन्नुस् नमेरो
पुरा पढ्नुहाेस्नयाँ सडक
गर्दै तडकभडक तरुनीको मिनीस्कर्ट हेर्न लम्पसार सुतिरहेछनयाँ सडक । नयाँ फेसन आयो भनेत्यतै आउँछ तरुनो होस्
पुरा पढ्नुहाेस्माझी दाइको जाल
धमिलो पानीमाअन्धाधुन्दा झ्वाम्म हान्यो जालतर ठुला माछा फट्की हाल्नेसानोमाछा अट्की हाल्नेकस्तो होला ताल ।निम्तो पत्र दियो
पुरा पढ्नुहाेस्


























