मान्छे हुँदैनन् सबै
सोमराज अभय : ठुल्ठूला पदमान कीर्ति र ठूलो जागीर खाने तिमी पक्की बीस तले उचा महलमा
पुरा पढ्नुहाेस्यो हल्लैहल्लाको देश हो
माणिकरत्न शाक्य : यो हल्लैहल्लाको देश हो यहाँ सद्धे कुराले हावा खान्छ झुटो कुराले मान्छे तान्छ
पुरा पढ्नुहाेस्उही खुट्टा तान्ने बानी
लक्ष्मण नेवटिया : जसलाई ठान्छौं ज्ञानी, उसले झन् गर्छ मनमानी- उही खुट्टा तान्ने बानी। जसलाई मान्छौ
पुरा पढ्नुहाेस्पार्टीमय मुटु
हिरा भट्ट : एमाले हुँ भनी विशाल बमझैँ पड्क्यो यता एउटा काङ्ग्रेसी म भनेर गड्गड गरी
पुरा पढ्नुहाेस्अलच्छिनको इपिसेन्टर
भोजराज रेग्मी ‘मुखाले’ : दुर्व्यसनी लोग्नेको निरन्तर निर्घात यातनापछि घरबाट भागेर माइत आएकी चेलीझैँ घाम पनि
पुरा पढ्नुहाेस्संवृद्धिको दृश्य स्तम्भबाट
प्रमोद पोखरेल : घर पोलेर खरानी बेच्नेहरू नै मुखिया देखिए, त्यागेर मात्रै दैलो देख्नेहरू नै नाइके
पुरा पढ्नुहाेस्सुकेलुतो
डा. बमबहादुर थापा ‘जिताली’ : निषेधको रानजीति सुकेलुतो बनी आलोपालो लाजनीति भएको छ धनी । भुटानी
पुरा पढ्नुहाेस्ङिच्च परेको त्यसको दाँत
रामविनय : उसलाई देखेर नयाँ स्वामी ठानेर त्यो जुरुक्क उठ्यो ङिच्च दाँत देखाएर हाँस्यो । स्वाभिमानिताको
पुरा पढ्नुहाेस्देश बरवाद भयो
विष्णुहरि पौडेल : गणतन्त्र नयाँ उपहार भयो । नर-वानरको अनुगार भयो । भनियो असली जनतन्त्र छ
पुरा पढ्नुहाेस्नेपाली ठिटो
देवीप्रसाद चापागाईं : कोही हुन्छन् अग्ला अग्ला कोही मध्यम खाले आधा होलान् सोझा सिधा बाँकी बास्या
पुरा पढ्नुहाेस्




































