साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उही खुट्टा तान्ने बानी

न त आफू कतै कहिल्यै, केही राम्रो गर्छ न त अरूले राम्रो गरेको मनपर्छ, के मोफसल के राजधानी, सबैतिर एउटै कहानी- उही खुट्टा तान्ने बानी।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

जसलाई ठान्छौं ज्ञानी,
उसले झन् गर्छ मनमानी-
उही खुट्टा तान्ने बानी।

जसलाई मान्छौ सम्मानी,
उसले झन् गर्छ बदनामी-
उही खुट्टा तान्ने बानी।

न त आफू कतै कहिल्यै,
केही राम्रो गर्छ न त
अरूले राम्रो गरेको मनपर्छ,
के मोफसल के राजधानी,
सबैतिर एउटै कहानी-
उही खुट्टा तान्ने बानी।

०००
विराटनगर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Nutan
Nutan
1 year ago

Wah….bahot kgoob

Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
1
0
Would love your thoughts, please comment.x
()
x