त्यो गाउँमा जान्न म
कृष्णप्रसाद पौडेल `जस्ताघरे´: अैाधी मानिस छन् यहाँ नगरमा, आफैँ बडा बन्दछु । अग्ला ठालु नसालु धूर्त
पुरा पढ्नुहाेस्काला मान्छे
गोपालप्रसाद दाहाल : बन्दा भोकै पर नजिक भो रोजगारी छ खास बाटाघाटा रनबन सबै शून्यताको छ
पुरा पढ्नुहाेस्हजुरले त कमाल गर्नु भयो
सुभाषचन्द्र देवकोटा : हजुरले त दरबारै बनाउनु भएछ ! गाडी पनि दामी, दामी किन्नु भएछ !
पुरा पढ्नुहाेस्पूजा गर्ने कि तलुवा चाट्ने ?
कृष्णदेव रिमाल ‘शब्दसेना’ : म शेरजस्तै छु मलाई मन्चमा शेखरहरू बसेको मन पर्दैन म खड्गजस्तै छु
पुरा पढ्नुहाेस्नयाँ सडक
प्रदीप रत्न शाक्य : नयाँ सडक आज पनि शहीदकै आलो रगत बन्दै मेरो सपनामा आउँछ भनिरहन्छ
पुरा पढ्नुहाेस्एक गृहिणीको खुला पत्र गृहमन्त्रीलाई !
मुकुन्द आचार्य : गृहमन्त्रीज्यू ! तपाईंलाई धेरै धेरै धन्यवाद ! झण्डै मेरो घर परिवार भएको बर्वाद
पुरा पढ्नुहाेस्ठूला बडाका कुरा
कमला पन्थी : घण्टीको पनि छैन तागत यहाँ रालो त खस्दै गयो बज्नै मुस्किल पो भयो
पुरा पढ्नुहाेस्नेताको गति
डा. बमबहादुर जिताली : सातै क्षेत्र भए निकास-मतमा झर्दै गयो निर्झर पाँचै क्षेत्र थिए विकास-पथमा मानौँ
पुरा पढ्नुहाेस्चाड नै विकृत
भगवतीप्रसाद शर्मा : छैन औकात नै देखियो चाहियो काजु- सौगात रे चाहियो चाहियो जे हिजो पाक्दथ्यो
पुरा पढ्नुहाेस्महाकवि लक्ष्मीप्रसादलाई चिठी
देवीप्रसाद मिश्र : भ्रष्टाचार त्यहीँ छ शोषण त्यहीँ निर्धाहरू छन् त्यहीँ । थुप्रा आलय हाँस्दछन् मनखुसी
पुरा पढ्नुहाेस्




































