साइबर अपराध सम्बन्धी सचेतना सामग्री
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ : आ-आफ्ना काँधमा भिरेका ठूल्ठूला झाेलाहरूमा घाेषणापत्रका नयाँ संस्करणका साथ परिवर्तनका केही सुन्दर सपना

पुरा पढ्नुहाेस्
अभेद्य किल्ला

अभेद्य किल्ला

प्रा. कपिल अज्ञात : न बिर्सन सकिन्छ हत्या हिंसा न मूर्तिहरूको चोरी न लाउडा धमिजा न

पुरा पढ्नुहाेस्
नामर्दको जागिर

नामर्दको जागिर

हरि काेर्काली : बल्लतल्लको एउटा जागिर खानभन्दा पनि थाम्न गारो बढ्न भन्दा पनि अड्न सारो ।

पुरा पढ्नुहाेस्
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन : जिउँदो रहँदै किन ज्यान मर्‍यो नमरी नहुने परिबन्ध पर्‍यो कुन मार्ग पस्यो मनभित्र

पुरा पढ्नुहाेस्
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे : मैले कुकुर पालेकै हाे साँच्चै भोट हालेकै हो घरैभरी झोला थिए छरपष्ट पार्ने

पुरा पढ्नुहाेस्
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी : मनको बर्सातमा भिज्दै सम्झनाको असिनाले चुटिँदै ऊ हिँड्छ सुनसान सडकमा र लड्खडाउँदै बजारिन्छ

पुरा पढ्नुहाेस्
हामी बहुमत ल्याउँछाैँ

हामी बहुमत ल्याउँछाैँ

चन्द्रप्रसाद न्याैपाने : काङ्ग्रेस : खायाैँ कत्ति बनी ठालु छाड्दे विकासकाे कथा चुनावमा जिती हाल्छाैँ हामीमै

पुरा पढ्नुहाेस्
सोचेर भोट हालौँ !

सोचेर भोट हालौँ !

पदम दाहाल : केले भयौँ त हामी दोषी र दुष्ट पाल्ने दुम्सी हराम जस्ता ल्यायौँ विभ्रष्ट

पुरा पढ्नुहाेस्
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको झोला

राजेन्द्रप्रसाद अधिकारी : (१) गलेको काँधमा झुण्डिएको, मक्किएको झोला र झोलाभित्र वर्षौंदेखि गुम्सिएको, भाऽऽरी टाउको मक्किएको

पुरा पढ्नुहाेस्
सङ्घीयताले के लछार्‍यो ??

सङ्घीयताले के लछार्‍यो ??

हाेम सुवेदी धर्तीको छ महा पुकार कसले आवाज त्यो सुन्छ र व्यर्थैको गणतन्त्र यो मुलुकमा तोकेर

पुरा पढ्नुहाेस्