दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ
पदम दाहाल : विदेशै पुगेका फिरून् यै दसैँमा स्वदेशै बसेका रमाऊन् रसैमा ! घरै आँगनी त्यो
पुरा पढ्नुहाेस्मोती हाम्रा …
पदम दाहाल : मोती जन्म्यौ तिथिमिति भदौ मास तृष्णा जगायौ तन्नेरीका मगज मनमा प्रेम उन्माद ल्यायौ
पुरा पढ्नुहाेस्स्नेहले खुसाउने बुबामुमा सुखी रहून् !
पदम दाहाल : हाँसखेल हो जुनी डुलाउने दुबै थियौ बाल्यकालमा खुबै खुसाउने खुसी दियौ प्यार हौसला
पुरा पढ्नुहाेस्जिउँदा ईश्वर बाबु र आमा
पदम दाहाल : पिर्दछ जसले बाबु र आमा पार्छ त्यसले भौडी डुबान आदर देऊ पोषण खाना
पुरा पढ्नुहाेस्हाम्रो बचाऔँ अस्मिता
पदम दाहाल : नेपाल धर्ती दर्बिलो सौभाग्यदायी ओजन संसारकै हो ताज यो प्राचीर प्राची भूषण संस्कार
पुरा पढ्नुहाेस्आयो वर्ष नयाँ
पदम दाहाल : धेरै नै सुख शान्ति हर्ष हरिए भोग्यौँ कि कहर बेरेझैँ लहरा लता खुब
पुरा पढ्नुहाेस्सिक्सिको छ जता पनि
पदम दाहाल : सिक्सिको लाग्दछन् मान्छे खट्पटाउँछ यो मन फिट्फिटाएर बाँच्तैछु भत्भताउँछ जीवन । ।१। देखेर
पुरा पढ्नुहाेस्विचारपथका चेलाहरू हो सुन
पदम दाहाल : सेतो केस हिमाल फुल्दछ जहाँ सत्मार्ग हुन् चेतना खुम्चेझैँ अनुहार पर्वत सरी उत्साह
पुरा पढ्नुहाेस्सोचेर भोट हालौँ !
पदम दाहाल : केले भयौँ त हामी दोषी र दुष्ट पाल्ने दुम्सी हराम जस्ता ल्यायौँ विभ्रष्ट
पुरा पढ्नुहाेस्





























