दशैँ सकिएपछि
निलहरि काफ्ले : सकियो चाड यो आएर सधैँ झैँ, बोकाई ऋण दशैं रित्तियो गोजी यो खाएर
पुरा पढ्नुहाेस्जिउँदो लाश
प्रेम नेउपाने प्रहर : सपना उड्यो अनन्तमा विपना रुमल्लियो एकान्तमा दोबाटोमा अल्झिए यी पाइलाहरू लक्ष्यविहिन यात्री
पुरा पढ्नुहाेस्मान्छे, सिंह, बाघ, बाँदर र चुनाव
देव भट्टराई : यौटा बाघ थियो अचम्म उसका साथी थिए बाँदर बस्थे जङ्गलमा मिलेर सपना देख्थे
पुरा पढ्नुहाेस्जम्रा र किर्ना बढे ?
बद्रीप्रसाद दाहाल ‘भस्मासुर’ हार्छन् न्याय सुसत्य याे मुलुकमा, अन्याय भाे जब्बर । याेध्दाका सपना हुँदैन विपना,
पुरा पढ्नुहाेस्विवाद
डा.लोकन्द्रप्रसाद पौड्याल : काठमाडौंमा एन.आर.एन.को बैठक सेरोफेरो विवाद भयो छताछुल्ल गर्दै तेरो-मेरो मनमुटावले पारिदियो भेटघाट नै
पुरा पढ्नुहाेस्दशैं कहिले आयो-कहिले गयो- थाहै भएन
लक्ष्मण नेवटिया : यसपाली मेरो गाउँमा दशैं कहिले आयो-कहिले गयो थाहै भएन ? कतै मालश्री धुन
पुरा पढ्नुहाेस्साला भाषण !
खगेन्द्र नेउपाने : चााउरे बाको लाहुरे भाषण सुन्दा सुन्दै झर्को भयो कति धेरै आसन ग्रहण हेर्दा
पुरा पढ्नुहाेस्सुतकले सुताएछ
रामदेव पाण्डे : एक बिहान अचानक ग्रहणका दिनको भोलिपल्ट थियो द्रुत विमानबाट यो मनुवा विश्व भ्रमणमा
पुरा पढ्नुहाेस्कोजाग्रत महिमा
कृष्णदेव रिमाल : जीतको आशमा मान्छे तासको खाल पस्तछ। झेल या हारले मान्छे खरानी पनि घस्तछ
पुरा पढ्नुहाेस्दम्भको उचाई
प्रचण्ड भास्कर : पुस्तौंदेखि चलिरहेछ अस्तित्वको एक भयानक युद्ध ! न यता, न उता, जस्ता, नातागोताहरु
पुरा पढ्नुहाेस्



































