मान्छे
मान्छेमाथि श्रृङ्खलाबद्ध कविता लेखनको ६९ भाग घोडा हिँड्छ लगामको नियमले, बोक्दै खुबै मानिस । मान्छे जाँगरिलो
पुरा पढ्नुहाेस्एक दृश्य !
राम्रा वृक्ष खुशी सुखी गगनमा मेस्सी बने घामजी हाम्रा पीपल वृक्ष विश्व गरिमा आनन्दमा रामजी चौतारी
पुरा पढ्नुहाेस्कवि भूपी शेरचनको सम्झनामा
२०४० सालमा भूपि शेरचनको उपस्थिति भएको बखत मोती स्मृति भवन धरानमा मैले पनि कविता सुनाएको थिएँ
पुरा पढ्नुहाेस्भूपीको कविता मैनवत्तीको शिखा
छन्दानुवाद यौटा मोम बलिरहेछ अहिले हेरिरहेको छु म आई झ्याप्प निभाउने पवनको सम्भावना देख्तिनँ कालो खान्छ
पुरा पढ्नुहाेस्हामी
हामी जतिसुकै माथि उठौँ, जतिसुकै यताउति दगुरौँ, जतिसुकै ठूलो स्वरमा गर्जौ तर, हामी फगत् पानीको थोपा
पुरा पढ्नुहाेस्हल्लै हल्लाको देश
आशिर्वाद जस्तो सिरानीमा उभिएको माछापुछ्रे हिमालको छायामा उभिएर म तिमीलाई सलामी दिन्छु तिमीलाई पनि एउटा हिमाल
पुरा पढ्नुहाेस्रङ्गिला स्टुडेन्ट
वनारस विश्वविद्यालयमा आयोजित भारतीय विद्यार्थीहरूको गोष्ठीमा भूपीलाई कविता पढ्नका लागि आमन्त्रण गरिएको समय थियो । भूपीले आफ्ना
पुरा पढ्नुहाेस्मन्दिर फेरिएको होइन
मन्दिर फेरिएको होइन मन फेरिएको हो देउता फेरिएका हुन् मूर्ति फेरिएका हुन् मूर्ति धातुका हुन् ढुङ्गा,
पुरा पढ्नुहाेस्भुक्कुण्डवृत्तिको जय !
कथा एक पुुरानो छ निकै चर्चित, रोचक राज्यभण्डारमा छिर्छ चोर “भुक्कुण्ड” नामक चोर्दाचोर्दैे समातिन्छ राजाबाट उही
पुरा पढ्नुहाेस्संंवैधानिक हिंसा
कसैलाई दुई पतिको आवश्यकता कसैलाई दुई पत्नीको आवश्यकता पति पीडितहरू पतिको बिरोध गर्दै उठे पत्नी पीडितहरू
पुरा पढ्नुहाेस्

































