अखबार
सुरहिन लय तानेरचिबे चरो झैं चिरबिराइरहन्छचिर्बिराउनु सिवाय अखबारअरु के गर्न सक्छ र ?कुरुक्षेत्रको साँघुँरो बाइरोडमा नाके
पुरा पढ्नुहाेस्पटाक्षेप
आफ्नो चर्चा हरतिर गरी बन्छ नामी ठिमाहामिच्छन् सीमा र त ’लिगलिगे’दौड जित्छन् मिचाहा ।हाम्रो राम्रो नियम
पुरा पढ्नुहाेस्प्रश्न कामरेडलाई
प्रिय कामरेडयौवना रहरमाथि एम्बुस पड्काएरतन्नेरी सपनामाथि बारुद हानेरवर्तमानलाई विभत्स पारेरकुन नव सपना उमार्छौ ? युवतीको तन्नेरी
पुरा पढ्नुहाेस्आमा, माटो र देश
आवेगको नालीबाट उभाएर, काला लोलाहरूजति हान्नु छ, मेरै छाती ताकेर हानचुपचाप सहिदिन्छु,तर बिन्ती– माटोको छाती किल्चेरमाटोलाई
पुरा पढ्नुहाेस्भत्केको सहरमा साँढे
जंगलमा भालु, तरकारीमा आलुनिर्माणमा बालु, सीमापारि लालुको जतिको हुन्छ आनबान शान,कुनैबेला म त्रिशुले साँढेको पनि यस
पुरा पढ्नुहाेस्पुरानो सम्झना
म आएको थिएँ तिम्रो मूलढोकामा पुरानो सम्झना समझाउं कि भनेरकति जीवन्त थियो पुरानो अभिभादन पुरानो मुस्कान
पुरा पढ्नुहाेस्हाम्रो वैशिष्ट्य !
नेपाली जनता हामी श्रोता विश्वासका घरजसले जे भने सुन्ने वक्तामै मात्र निर्भर ।ठुलै उत्तेजनापूर्ण जो गर्छ
पुरा पढ्नुहाेस्कहिलेसम्म ?
मान्छेहरू बोकिरहन्छन् ऊ बोकिइरहन्छ ह्वाङ्ग भएको जामालाई घरिघरि छोपिरहन्छ उत्सर्जन काँधमै गरिदिन्छगर्जन काँध मैं गरिरहन्छ ऊ
पुरा पढ्नुहाेस्कहाँ छ र ?
बर्षाले भिजेका ती आँतहरूमान्यानो ओढ्ने बनेर पुग्ने को छ रबाढीले बगाएका घरहरूमाखाँबो गाड्न सघाउने को छ
पुरा पढ्नुहाेस्शासक र जुत्ताहरू
शासकहरूआफ्ना भद्दा खुट्टाहरूलाईथरी–थरीका जुत्ताहरूले छोपेरसुरक्षित अनुभव गर्छन् । जुत्ताहरू पनिशासकका पाउमुनि बाँच्न पाएकोमा आफूलाई सौभाग्यशाली ठान्छन्मालिकको
पुरा पढ्नुहाेस्



























