साइबर अपराध सम्बन्धी सचेतना सामग्री
एउटा खस्रो चित्र

एउटा खस्रो चित्र

कलालाई कलाको रुपमा नबुझ्ने एउटा साथी छ मेरोउसलै पठाइदिएछ मेरो ठेगानामाएउटा विचित्रको खस्रो चित्र ठीक यतिबेला,

पुरा पढ्नुहाेस्
क्यामिला

क्यामिला

क्यामिलाका आँखाहरूमाउठिरहेछ छाल समुद्रकोगहिरा नीला आँखाहरूमातैरिरहेछ रंग सपनाको।क्यामिलाका मनहरूऔधि भएर उठिरहेछन्वर्षौंदेखिका दमित चेतनाविष्फोट भएरक्यामिला आत्मसात् गर्न

पुरा पढ्नुहाेस्
घरमा चुल्हो नबलेपछि

घरमा चुल्हो नबलेपछि

१.घरमा चुल्हो नबलेपछिहिजो ग्याँस खोज्न गएको ऊअँझसम्म फर्केनअब मग्याँस खोज्न जाऊँ किउस्लाई ? २.तिम्ले सहयोगभन्दाघात बढी

पुरा पढ्नुहाेस्
सहमति र भैँचालो उस्तै

सहमति र भैँचालो उस्तै

के सुन्दैछु मएउटा नाटकको पटाक्षेपराष्ट्रिय समाचारकान छेड्ने सहमति शव्दअब साकार हुने रे ।भैँचालोले हल्लाएकै हो तनेताका

पुरा पढ्नुहाेस्
जङ्गबहादुरसँग पुनर्मिलन

जङ्गबहादुरसँग पुनर्मिलन

पुन्टे, भुन्टे, वसन्ते र सन्तेतिमीलाई व्यापारमै व्यस्त छ भन्थेअनिकोतपर्वको दोस्रो संस्करण निकाल्नकसरी भ्यायौ ?जङ्गबहादुर ! तिमी

पुरा पढ्नुहाेस्
ने.का.काे भारत कुटनीति !!

ने.का.काे भारत कुटनीति !!

ऊ मार हान्छ, हामीले ऐय्या भन्नु हुन्न, घिच्रो थाप्नुपर्छऊ थप्पड हान्छ, हामीले गाला मसार्नु हुन्न, अर्को

पुरा पढ्नुहाेस्
टेरोरिज्म

टेरोरिज्म

ओडारजस्ता भास्सिएका पेटबाटसिउँडी फुल्ने भीरजस्ता ओठबाटस्वप्नले आत्महत्या गरेको रित्ता आँखाका दहबाटया,कंकाल कलाकृतिजस्तो निग्रो बालकको हत्केलाबाटजन्मिन्छ भन्ठानेका

पुरा पढ्नुहाेस्
ऊँ मणि पद्मे हुँ

ऊँ मणि पद्मे हुँ

लाग्थ्यो मूर्तिमा शान्त प्रतिबिम्बित छ ,देख्ने बितिक्कै हृदयबाट गुञ्जिरहन्थ्यो ऊँ मणि पद्मे हुँ ।लागिरहेछ आजमूर्तिको हत्या

पुरा पढ्नुहाेस्
सजिलो उपाय

सजिलो उपाय

अड्डा अदालतहरू किन चाहिए रनेताहरूसित मिले डर के भयो रजस्तै कुकर्म गर तर रत्ति डरै नमानपार्टी

पुरा पढ्नुहाेस्
आधुनिक छोरा

आधुनिक छोरा

बाबाआमा गुरुजन सखा बिर्सिहाल्यो हितैषीछोरा बिर्सी चलन घरको खान थालेछ भैँसी ।चुल्ठो, मुन्द्रा, पृथक कपडा छैन

पुरा पढ्नुहाेस्