साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मलेवा छ बन्दी र उन्मुक्त बाज

मलेवा छ बन्दी र उन्मुक्त बाज

“पुजिन्छन् जहाँ धूर्त, लुच्चा, अयोग्यर हुन्छन् जहाँ दण्ड–भागी सुयोग्यजहाँ ‘चाकरी’ योग्यताको कसी छजहाँ चेतना–सिर्जना अप्जसी छ

पुरा पढ्नुहाेस्
आक्रमण

आक्रमण

विदेशमा आयोभाषामा आक्रमणस्वदेशमा बस्योजीवनमा आक्रमण । विदेशमा आफूलाईअर्कैको साँचोमा ढाल्नुपर्नेस्वदेशमा आफूलाईअर्कैको कमाण्डमा चाल्नुपर्ने । विदेशमा जीवन

पुरा पढ्नुहाेस्
दुर्वासा ऋषिको मन

दुर्वासा ऋषिको मन

दियौँ श्रद्धा र विश्वास सुम्पियौँ जल–जीवन भएन कहिल्यै सङ्लो दुर्वासा ऋषिको मन !भन्दथे उनले आई ‘म’जस्तै

पुरा पढ्नुहाेस्
लछार्छन् जस्तो छ

लछार्छन् जस्तो छ

नसोधौं हो ! हालचालै कस्तो छयिनले पनि लछार्छन् जस्तो छ । खेतमा सब्जी गोठैमा दूध सढ्छएकैदिनमा

पुरा पढ्नुहाेस्
नमो महान् भारत !

नमो महान् भारत !

को भन्छ सत्य त्यो हैन महान् भारत हैन त्योनबुझी बोल्नु नै हुन्न श्रेष्ठ मित्र अवश्य त्यो

पुरा पढ्नुहाेस्
शब्दकोश

शब्दकोश

हजोआज शब्दहरूलेएउटै अर्थ दिन थालेका छन्उदाहरणको लागितपाईँ संसदलाई संसद् भन्नोस्अथवा सुपर मार्केट आन्दोलनलाई आन्दोलन भन्नोस्अथवा धोका

पुरा पढ्नुहाेस्
पागल

पागल

(१०७ अाैँ लक्ष्मी जयन्तिकाे अवसरमा देवकाेटाप्रति शब्दश्रद्धा सहित) पागल जरुर साथी म पागल !यस्तै छ मेरो

पुरा पढ्नुहाेस्
हत्केला र भाग्यहरू

हत्केला र भाग्यहरू

हत्केलामा कोरेका भाग्यरेखाहरू चिर्दैआफ्नै हातलेकर्दले रोपेररगताम्य पार्दैंअब हामी आफ्नो भाग्यरेखाको निर्माणआफै गर्छौ,अब हामी आफ्नो भाग्यको निर्माणआफै

पुरा पढ्नुहाेस्
अझ कति कडा दुर्दिनहरू !

अझ कति कडा दुर्दिनहरू !

सबै नेता उस्तै फगत पदकै लालच यहाँ इसारामा नाँच्दै लचक कटिमा झुक्दछ कहाँ ? अहो !

पुरा पढ्नुहाेस्
अधिकारवादी

अधिकारवादी

बोके छिनाल्दा पनि मर्न खोज्थेमान्छे हकार्दा पनि मार्न खोज्थेछेकेछ केले र पुगे पछाडिकता गए ती अधिकारवादी

पुरा पढ्नुहाेस्