साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मोदीलाई पत्र

मोदीलाई पत्र

मोदी मानव रूपको तँ पशु होस्, ब्वाँसो खुनी भालु होस् साक्षात् राक्षस होस् तँ जत्ति मनुवा

पुरा पढ्नुहाेस्
रातारात !

रातारात !

कसरी यो जंगे–खम्बा सर्यो रातारात ? आफ्नो बास विदेशमा पर्यो रातारात !अघिपछि नेताजीका नाराहरूभित्र उर्लिन्थ्यो त

पुरा पढ्नुहाेस्
मेरो छायाको आत्मकथा

मेरो छायाको आत्मकथा

एउटा कविताआँधीहरू आए र गएहुरीहरू आए र गए पर्खालहरू ढले, फेरि ठडिएयस्तै क्रमहरू चलिरहे र चलिरहने

पुरा पढ्नुहाेस्
छ जना उपप्रधान मन्त्री

छ जना उपप्रधान मन्त्री

आए उभिए माला लगाएएक दुई तिन गर्दै गन्तिलौ हेर बथान छ, छ जनालस्करै उपप्रधान मन्त्री ।

पुरा पढ्नुहाेस्
रोबोट क्रीडा !

रोबोट क्रीडा !

रोबोटको कुनै देश हुँदैनरोबोटले भावना के हो जान्दैन ।जुन ग्राहकले किन्यो रोबोट त्यसैको हुन्छ ।रोवोट न

पुरा पढ्नुहाेस्
साइँला, तैंले जिउन जानिनस्

साइँला, तैंले जिउन जानिनस्

ठाउँ हेरेर लुक, अवस्था बिचार गरेर झुक ।कसैलाई देख्दा घिनलाग्यो भन्दैमा नथुक ।हेर, कालोलाई कालो नभन्,

पुरा पढ्नुहाेस्
नयाँ युग ढुङ्गे युग

नयाँ युग ढुङ्गे युग

तेलमा लाइन छ यहाँग्याँसमा पनि लाइनखानेकुरामा हाहाकार छ यहाँसबैकुरामा लाइनै लाइनलाइन बसे पत्तो छैनब्ल्याकमा लिए घरमैसरकारसँग

पुरा पढ्नुहाेस्
दान–वार्ता

दान–वार्ता

सीमा फुटाऊँ अनि देश बाडूँतत्काल वार्तासँग शेष बाडूँटुक्र्याउँदै शीर्ष बनूँ म नेताभविष्य सोच्ने क्षण छैन वेत्ता

पुरा पढ्नुहाेस्
आक्रमण

आक्रमण

विदेशमा आयोभाषामा आक्रमणस्वदेशमा बस्योजीवनमा आक्रमण । विदेशमा आफूलाईअर्कैको साँचोमा ढाल्नुपर्नेस्वदेशमा आफूलाईअर्कैको कमाण्डमा चाल्नुपर्ने । विदेशमा जीवन

पुरा पढ्नुहाेस्
दुर्वासा ऋषिको मन

दुर्वासा ऋषिको मन

दियौँ श्रद्धा र विश्वास सुम्पियौँ जल–जीवन भएन कहिल्यै सङ्लो दुर्वासा ऋषिको मन !भन्दथे उनले आई ‘म’जस्तै

पुरा पढ्नुहाेस्