म नेता !
मेरै प्रवृत्ति हावी छन् जुन क्षेत्र पसे पनि मेरो चातुर्य उर्लन्छ चाहे भष्म घसे पनि !मेरो
पुरा पढ्नुहाेस्के काम गणतन्त्र यो ?
यता हेर्यो लथालिङ्ङ, भताभुङ्ङ उतातिरहरे ! सन्तोषको सास फेर्न जाऔँ कतातिर !नरहे देश नै ‘सग्लो’, के
पुरा पढ्नुहाेस्तालु महिमा
मान्छेले नबुझेर तालु खुइले भन्छन् मलाई तर के नाफा यसमा छ मानिस कठै बुझ्दैन गाँठी कुरा
पुरा पढ्नुहाेस्यी राजेन्द्र महतोहरू
अघिदेखि नै राजेन्द्र महतोहरू आइरहेका छन्हो वास्तवमा यी राजेन्द्र महतोहरूअहिले होइन धेरै पहिलेदेखिनै यहाँ आइरहेका छन्गाउँ
पुरा पढ्नुहाेस्एक खित्कौली
ओ ज्यू ! ए ज्यू !भन्नुहोस् के ज्यू ?त्यै गर्नुहोलाभन्छु म जे ज्यूनेताको जात सुन्दैन बातमुक्का
पुरा पढ्नुहाेस्मबाट अपराध भएकै हो
मैले सकिनँ यहाँको अस्तबलमा लादी सोर्नर सकिनँ मैलेमेरो शिर काटेरयहाँको पाउमा सभक्ति सुमर्नमैले यहाँको शाही यात्रामासकिनँ
पुरा पढ्नुहाेस्पाँडे पजनी
‘पाँडेको पजनी’ उखान छ यहाँ गाली कि व्यङ्ग्यार्थ होयो मेरो थरसाथ मिल्छ यसको सन्दर्भ बेग्लै थियो
पुरा पढ्नुहाेस्धम्की नदे भारत !
(२०२७ सालमा नेपालमाथि भारतले नाकाबन्दी गरेको थियो । त्यसैबेला लेखिएको प्रस्तुत कविता अहिले पनि उत्तिकै सान्दर्भिक
पुरा पढ्नुहाेस्नेता महिमा
नाम थर वतन र धर्म पनि नेता ।काम मेरो पेन्डुलम गर्छु यता उता ।। भ्रष्टाचारी बलात्कारी
पुरा पढ्नुहाेस्मोदीलाई पत्र
मोदी मानव रूपको तँ पशु होस्, ब्वाँसो खुनी भालु होस् साक्षात् राक्षस होस् तँ जत्ति मनुवा
पुरा पढ्नुहाेस्



























