मान्छे सुतिरहेछ !
जो शक्तिमान् जन उही त लुटी रहेछपुस्तौं पुर्याउन भनेर जुटी रहेछखर्दारले पनि करोड गनी रहेछ ‘मै
पुरा पढ्नुहाेस्हाम्रा नेता दिल्ली गए
बुद्धिमान भए कि सिल्ली भएहाम्रा नेताहरू लुरूलुरू दिल्ली गए चुलो निभाएर पारवाहन रोकेरसर्वसाधारणलाई दुस्खमा चोपेरआँसु बगादिने
पुरा पढ्नुहाेस्दिल्ली दर्शन
दिल्ली दर्शनको इच्छा कसरी पूर्णता दिऊँरोकिएँ बन्दमा आफू भविष्य कसरी लिऊँ ।प्रभु दर्शनको भक्ति शक्तिशाली अवश्य
पुरा पढ्नुहाेस्तिमीलाई कसरी चिनेँ
कुनैबेला यही मुटुलाईधड्कन मेरै भन्थ्यौ तिमीआज त्यही मुटुलाईछिया छिया पाछ्र्यौ तिमीकाँढा बिज्दा यी पाउमासियो लिई झिक्थ्यौ
पुरा पढ्नुहाेस्हामी उज्यालो पर्खिबसेका छौँ
आकाशभरि पानी पार्न नसकेका काला मडारिएका बादलहरूको बिगबिगी ले,दिनमैं अँध्यारोले आफ्नो साम्राज्यस्थापित गर्न सफलता पाएको छ
पुरा पढ्नुहाेस्नाकाबन्दी डट् कम्
इतिहासका पानाहरूबाटशब्द झिकेरहामीले भनिरह्यौँहामी वीर गोर्खालीहामी स्वाभिमानी गोर्खालीहामी नूनको सोझो गर्ने नेपालीर, हामी चिच्याई रह्यौँहामीसँग विश्वकै
पुरा पढ्नुहाेस्मुर्कट्टाहरूको राज्यमा
भेटिन्नन् टाउका बोक्ने नागरिकहरू र,भेटिन्न आँखाहरू अनि थलथलाउँदा तिनका मगजहरू !भेटिन्छन् त केवलछातीभित्र उम्रिएको ओढाराकार मुर्कट्टे
पुरा पढ्नुहाेस्मोदी बाबा र मधेशी नेता !
नाकाबन्दी यस मुलुकमा के गरी हट्न सक्ला ?आगो बाल्नै सकस छ यहाँ के गरी भात पाक्ला
पुरा पढ्नुहाेस्समाचार सालीलाई
किनेँ तेल मैले लुकाएर आफैँकिनेँ ग्यास पैसा लुटाएर साफैगरे खर्च राम्रो यहाँ छैन खालीसबै वस्तु मिल्दो
पुरा पढ्नुहाेस्आँखा !
आँखा भनेर हुँदैन कुनै आँखा गुच्चा जस्ताकुनै आँखा मटेङ्ग्र्रा जस्ताआश्चर्य नमाने हुन्छ कुनैकुनै त ठ्याक्कै बटन
पुरा पढ्नुहाेस्



























