साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँखा !

Nepal Telecom ad

आँखा भनेर हुँदैन
कुनै आँखा गुच्चा जस्ता
कुनै आँखा मटेङ्ग्र्रा जस्ता
आश्चर्य नमाने हुन्छ
कुनैकुनै त ठ्याक्कै
बटन जस्ता हुन्छन्, आँखा ।

हेर्नुस् त
यता मेरा चिपचिपे चिम्सा
तर चनाखा आँखा यतिबेला
मेरो देशको सहमा
एक हुल सलह
बेधडक पस्दै गरेको
विभत्स दृश्य देखिरहेछन्
उता
सुकिला कोटसँग साइनो गाँस्न पुगेका
बटनका सुन्दर– आँखा
सलह देख्तैनन्
पुतलीका बथान देख्तछन्
फूलबारीमा !
यस्तोमा किन हुँदैनथ्यो–
मेरो प्राथमिकता– राष्ट्र चिन्ता !!

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x