होश गर
सहनुको सीमा नाघ्नै आँटेको छकुर्सीका लागिदाजुभाइलाई लडाउँदै छौआफ्नो स्वार्थका लागिदेशलाई पछि पार्दै छौपेट्रोल आफैलाई राखेरहामीलाई पैदल
पुरा पढ्नुहाेस्दुई फरक कोणहरू
गैरआवासीय नेपाली बन्धुहरूलाई लिएर मेरा मनमा एकै समयमा दुई भावकोणहरू आए । यी भावमा केही साम्य
पुरा पढ्नुहाेस्हाजमोले कविता
पैसाका धनी भेटिन्छन् यहाँमनका धनी भेट्न गारो छमनमा जे होस् तर सबकोमुखले लापत घस्ने भेटिन्छन् यहाँबोलाउँदा
पुरा पढ्नुहाेस्टिक्ला कहाँ आखिर ?
यो राज्यै घर हो र फेरि जनता त्यस्का जहानै भयौंहो सर्कार पिता र देश जननी भन्दै
पुरा पढ्नुहाेस्सत्ता चढ्ने ढलाउने
मेरै राज्य महाँ हुन्छन् देश बन्द गराउनेआगोमा जिउँदै हाली साथी आफ्नै जलाउनेविकासका कुरा कोही गर्दैनन् यो
पुरा पढ्नुहाेस्झटारो
नेताहरू ज्युँदा सालिक हामी खरीगाँठेत्यै भएर छिमेकीले देशै लान आँटेसबै रोग निको हुने दिल्ली धाएपछिआमा बुबा
पुरा पढ्नुहाेस्गोप्य वार्ता !
भए भेट वार्ता सबै रङ्ग मिल्थेदुपट्टा र धोती समानै सजिन्थेकतै बोल बोली नबुझ्ने थिएनन्उही चाहनाले दुबै
पुरा पढ्नुहाेस्दिल्ली दर्शनमा गाइएको भजन
दिल्ली दर्शन गर्न भक्तजनको ताँती गयो रे हरे मोदीसाथ बसेर बैठकहरू चल्दैछ चल्दैछ रे मीठो कीर्तन
पुरा पढ्नुहाेस्मेरो राजिनामा
आँखा स्वस्थ र स्वच्छ छन् तर यहाँ देख्नै नसक्ने भएँ,हो यो सत्य भनेर तथ्य घटना लेख्नै
पुरा पढ्नुहाेस्भान्छाबाट
आलु किन्दै पिच्छे तालुका रौँ झर्दै गए,अचेल त खपिनसक्नु भएर,तालु नै आलु जस्तो भो,तोरी बेचेर छोरीको
पुरा पढ्नुहाेस्



























