साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुल्फी

"हरे, 'इकोनोमिक्स; पढेकी केटी बिहे नगर्नु रहेछ : झगडा भयो कि, उसको हात सोझै जुल्फीमै जान्छ ।”

Nepal Telecom ad

ईश्वर पोखरेल :

“लौ, त्यति राम्रो जुल्फी थियो :
तीन वर्षमै के भो ?
कता गयो ?
कपालै छैन त!
के विरामी भइस् ?
औषधीको ‘साइड इफेक्ट’ हो ?”

“हरे, ‘इकोनोमिक्स; पढेकी केटी बिहे नगर्नु रहेछ :
झगडा भयो कि,
उसको हात
सोझै जुल्फीमै जान्छ ।”

०००
बोझेपोखरी, ललितपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
3 months ago

Economics र जुल्फीको साइनो के रहेछ बुझ्न सकिएन

Ishwor Pokharel
Ishwor Pokharel
3 months ago

‘रिस उठ्दा कपडा तानोस् भने च्यातिन्छ, पैसा खर्च हुन्छ’ भन्ठानेर जुल्फी समात्ने हुँदा जुल्फीका रौं सकियो भन्ने आशयलाई टिप्न खोजेका हुन् कि- यी कविले । म पनि उति साह्रो बुझ्दिनँ है सर, यिनका कुरा ।

Nepal Telecom ad
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
2
0
Would love your thoughts, please comment.x
()
x