प्रश्न
सर्वसत्ताका जीवाणुहरूजब खुलेआम सङ्क्रमित भएमानिसका गिदीहरूमाअहङ्कारको पखालापेटबाट होइनचल्न थालेतिनका अभद्र जिब्राहरूबाटअसहिष्णु मुड्कीहरूबाटर अराजक गोडाहरूबाट । सहमति
पुरा पढ्नुहाेस्घुम्ने मेचमाथि अन्धो मान्छे
(भूपी जयन्तिका अवसरमा सादर शब्दश्रद्धा सहित) दिनभरिसुकेको बाँसझैँआफ्नो खोक्रोपनमाथिउँघेर,पछुताएर,दिनभरिरोगी मलेवाझैँआफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर,घाउहरु कोट्ट्याएर,दिनभरिसल्लाघारीझैँ एकलासमाअव्यक्त
पुरा पढ्नुहाेस्नेपाल नै बेपता
हे राजेन्द्र सखा गुरो सकलका हे प्यार मेरा रवि तिम्रो नाम भयो पवित्र जगमा हे यार
पुरा पढ्नुहाेस्हामी हिँड्ने बाटोमा
‘होला कि ले बुलाकी’ प्रजातन्त्री बनियोत्यसले पनि भएन क्रान्तिकारी भनियो‘गणतन्त्र आए त’ स्वर्गै जान्छौं भनेरमर्दै मार्दै
पुरा पढ्नुहाेस्काफी हुन्छ
अन्धकार त्यो समयलाई जुनकिरीको बत्ती नै काफी हुन्छमुसा जति ठूलो भए पनि त्यसलाई भगाउन बिरालोको बच्चै
पुरा पढ्नुहाेस्मेरो कथाः गृहिणीको बेथा
गृहिणीलाई टाउको दुख्यो अस्पताल गाको डाक्टर बाबु हेर्छन् मात्रै खै के खै के भाको !कहिले हेर्छन्
पुरा पढ्नुहाेस्लुटेर खानु पनि राज्य हुन्छ ?
दिँदैन इन्धन, बिजुली न पानी,छ दुष्ट पारा पनि जानी जानी,कालाबजारीहरू रे इमानी,जन्ताजनार्दन कति बेइमानी ?? छ
पुरा पढ्नुहाेस्आफ्नै समस्या ठुलो
सिन्काले यदि हातमा अलिकता थोरै ददारे पनि आफ्नै घाउ ठुलो कहन्छ मनुवा ऐया कि ऐया भनी
पुरा पढ्नुहाेस्नागरिक
म असफल पतिर असफल पितान असल छोरा बन्न सकेंन असल नागरिकशायद जानी नजानीबा(आमाको मन दुखाएकोसजाय भोग्दैछुशायद
पुरा पढ्नुहाेस्



























